Khadya Bibhag

नयाँ पार्टी खोलेर विद्रोह गर्ने मुडमा राजेन्द्र महतो !

‘पाँच वर्षमा के गरे, यत्रो आन्दोलन भयो । यतिका मान्छे सहादत दिए । यतिका मान्छे घाइत भए । तर मधेशले के पायो ? अब फेरि चुनाव लडेर त्यही संसदको चक्कर…

लोसपाले एमालेसँग चुनाव तालमेल गर्न गठन गर्यो वार्ता समिति

उपेन्द्रलाई हराउन राजेन्द्रको काँधमा बन्दुक

संघ र प्रदेशको चुनावको मिति घोषणा हुन बाँकी छ । चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा नेताहरु आआफ्नो चुनावी क्षेत्र खोजी तथा सुरक्षित गर्नमा लागेका छन् । कतिपय ‘हेवीवेट’ नेताहरुको…

राजेन्द्र महतोले भन्नुभयो, ‘आन्दोलनको तयारीका लागि चुनावमा भाग लिएका हौं

काठमाडौँ वैशाख १७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अगामी संघर्षको तयारीका लागि स्थानीय तहको चुनावमा भाग लिएको बताउनुभएको छ । मधेशको पहिचान र अधिकारका लागि…

महतोलाई यसकारण मन पर्दैन सरकारमा जाने कुरा

प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम अन्तर्गत धनुषामा चैत ८ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो, ‘लोसपा सरकारमा सहभागी हुने विषयमा…

मधेश आन्दोलन र गजेन्द्रनारायण सिंहसँग के को दुश्मनी ?

माघको दुई साता मधेशका लागि निकै महत्वपूर्ण दिन हो । माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ भने माघ १० गते स्वर्गीय गजेन्द्रनारायण सिंहको पुण्यतिथी मनाइन्छ र माघ १५ गते…

राउतलाई ओली र महतोको ‘ब्याकअप’

सिके राउत नेतृत्वको जनमत पार्टीले तराई मधेशमा आन्दोलन गरिरहेको छ । त्यो आन्दोलनको नाम किसान आन्दोलन दिएको छ । पुस ६ गते सिरहाको औरही गाउँपालिकामा गोदाममा राखिएको गहुँको बीउ त्यहाँका…

सिके राउतको आन्दोलनलाई राजेन्द्र महतोको साथ (विज्ञप्तिसहित)

काठमाडौँ पुस २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको किसान आन्दोलनलाई समर्थन गर्दै सरकारले आन्दोलनमाथि गरिरहेको दमनको घोर भत्र्सना…

राजेन्द्र महतो अझै जसपाको नेता !

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा यति मोह छ कि अहिलेसम्म जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेम प्लेट आफ्नो संसदीय दलको कार्यालयमा झुण्ड्याइ रहनु…

महतो पक्षका नेताले दिए लोसपामा धर्ना

काठमाडौँ पुस १२ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आन्तरिक विवाद धर्नासम्म पुगेको छ । यसलाई चाँडै समाधान गरिएन भने तल्लाबन्दीसम्म पुग्ने बताइएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले एकलौटी…