Khadya Bibhag

मधेशको समस्या समाधान नभएसम्म नाका नखुल्ने ः भारत

नयाँदिल्ली, कात्तिक २ गते । भारतले आफ्नो पूर्ववत् अडान दोहोर्याउँदै मधेस मामिलालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै नेपालभित्रको राजनीतिक समस्या र द्विदेीय सीमावर्ती तनाव नसुल्झुन्जेल सुरक्षा खतराका कारण सज ढुवानी…

केपी ओलीले किन पाँच—पाँच जनालाई उप–प्रधानमन्त्री बनायो ?

काठमाडौँ, कार्तिक १ गते । प्रधानमन्त्रीको निर्वाचनमा १६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गरेका मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री भएको मनीमण्डल गठन गरेको छ…

मधेशमा आक्रोश बढ्दैँ

काठमाडौं, कार्तिक १ गते । संविधानमा प्रस्तावित प्रदेश नं २ अन्तर्गत पर्सादेखि सप्तरीसम्मको तराई–मधेसमा जनआक्रोशको फिलिङ्गो फैलँदो छ । नागरिकले असोज ८ देखि २२ सम्म तराई–मधेसका पर्सा, बारा, रौतहट, सर्लाही,…

नेपाली खेलाडीले पैसा लिइ खेल हार्ने सेटिङ यस्तो पो रहेछ,

काठमाडौं, असोज ३० गते । महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतकक्षमा रहेका थुनुवाको भिडबाट एक जना जुरुक्क उठे र दुवै हात सतर्क पोजिसनमा राखेर तनक्क तन्किँदै भने– जयनेपाल सर ! उनीसँगै…

संविधान बनाउन गरे २९ अर्व खर्च

काठमाडौं, असोज २९ गते । संविधानसभाबाट संविधान बनाउन २९ अर्ब खर्च भएको छ । यसमा निर्वाचन आयोग, निर्वाचनमा सुरक्षा निकायको खर्च र संविधानसभा सचिवालयको खर्च जोडिएको छ ।  पहिलो संविधानसभा…

गच्छदारको पार्टीबाट सामूहिक राजिनामा

सिरहा, असोज २८ गते । मधेसी जनतालाई धोाका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले आज सामूुहिक राजीनामा दिएका…

प्रधानमन्त्री ओलीद्धारा आन्दोलनकारीलाई वार्तामा आउन आग्रह

काठमाडौँ, असोज २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दललाई सार्थक संवादका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आन्दोलनरत…

मधेशी मोर्चाले आलोचना सहन सकेपछि गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौ असोज २६ गते । असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेशी मोर्चाले भाग लिएको कारण मधेशी ती मोर्चाहरुको निकै आलोचना…

मन्त्रीको शपथ खाएपछि के भने गच्छदारले ?

काठमाडौँ, असोज २५ गते । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताउनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि…

प्रधानमन्त्रीमा मतदान गरेकोमा विरोध, विरोध गर्नेमा तमलोपाका केन्द्रीय सदस्य पनि

काठमाडौ असोज २४ गते । व्यवस्थापिका संसदमा आज भएको प्रधानमन्त्रीको चुनावमा मधेशवादी दल बाँडिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका चार दल संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक…