काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको…
Tag: Main-News
पत्रकारद्धारा संविधानको विरोधमा कालो पट्टी बाँधेर मौन जुलुस प्रर्दशन (फोटो फिचर)
राजविराज, आश्विन ३ गते । प्रमुख तीन दलले ल्याएका मधेश विरोधी, प्रेस विरोधी संविधानको विरोधमा मधेशका जिल्लाका पत्रकारहरु पनि जारी मधेश आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै आन्दोलित भएका छन् । राजविराजका…
संविधान जारी गर्न सरकारले दशैभरि सुरक्षा व्यवस्था गरे कडा
काठमाडौँ, आश्विन २ गते । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका…
संविधानसभा परिसरमा गरियो पूर्वाभ्यास, तयारी
काठमाडौँ, आश्विन २ गते । ‘अघिअघि रिसल्ला, कारगेड संविधानसभा परिसर प्रवेश ग¥यो, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, सभासद्, सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत…
तीन दलको आह्वनप्रति मधेशी मोर्चाको यस्तो आयो कडा प्रतिकृया
काठमाडौ असोज २ गते । नेपाली काँग्रेस, नकेपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का नेताहरुले आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गरेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका नेताहरु सकारात्मक देखिएको छैन ।मधेशी मोर्चाका…
प्रचण्डले भने, सिमांकनबाहेक मधेशी र थारुको सबै माग पुरा भएको हो
काठमाडौ असोज २ गते । एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सिमांकनबाहेक मधेशी तथा थारुको सबै माग पूरा भएको बताएका छन् । वार्ताका आह्वान गर्दै तीन दलले आयोजना गरेको पत्रकार…
गच्छदारले मध्यराती किन गर्न सकेन सहमतिमा हस्ताक्षर ?
तीन दल मधेशी मोर्चाको वार्ता तीन दलका नेता निराश यसरी रोकियो हस्ताक्षर सचिव मेननको प्रभाव काठमाडौ असोज १ गते । हिजो राती १ बजेसम्म बालुवाटारमा तीन दल र मधेशी जनअधिकार…
तीन दलको बैठकमा गच्छदारको पनि सहभागि
काठमाडौ ३१ गते । नेपालको नयाँ सविधान बहुमतले पारित भइसकेपछि बसेको तीन दलको बैठकमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागि भएको छ ।तीन दलले सविधानमा हस्ताक्षर…
वार्ताको ढोका खुलै राखि आन्दोलन जारी राख्ने ः मधेशी मोर्चा (विज्ञप्ति सहित)
काठमाडौँ, भदौ ३१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका दलहरुले सीमांकनको विरोधमा र मधेशको मुदामा आन्दोलन गरिरहेको मधेसी मोर्चाले सरकारसँग वार्ताको ढोका खुला राखेर आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको…
एसएलसी पूरक परिक्षाको नतिजा आज सार्वजनिक हुने
काठमाडौं,भदौ ३१ गते । एसएलसी पूरक -मौका_ परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ । आज बिहान १० बजेभित्रमा परीक्षाफल सार्वजनिक गरिसक्ने तयारी भइरहेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो…

