Khadya Bibhag

जसपा नेतासमक्ष राष्ट्रपति भण्डारीको यस्तो गुनासो

काठमाडौँ भदौं २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी नेपालका नेताहरु समक्ष गुनासो गर्नुभएको छ । उहाँले आफूले प्रतिनिधिसभालाई दिएको सुझाव नमानेको भनि गुनासो गर्नुभएको छ । नागरिकता…

जसपाले गठबन्धन छाड्छ त ?

पर्सा भदौं २३ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस…

पूर्व राजपाले साथ नदिएको भए न गठबन्धन बन्थ्यो, न सरकार

यो गठबन्धनमाथि अरु पाँच दलको जति अधिकार छ, त्यति नै अधिकार नेपाल समाजवादी पार्टीको पनि हो । लोकतान्त्रिक समाजवादी पार्टी पनि गठबन्धनका लागि आधिकारिक दल हो । सरकारलाई लोकतान्त्रिक समाजवादी…

यसको जवाफ तपाईले दिनुपर्छ अध्यक्षज्यू

(असार २९ र ३० गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बस्यो । त्यसअघि जसपाले मन्त्रीपरिषद्मा आफ्ना मन्त्री हेरफेर गर्यो । चारजना मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठबाहेक तीनजना मन्त्री हटाएर नयाँ तीनजनालाई पार्टीले पठायो…

उपेन्द्र र बाबुरामबीच यसरी खेल्नु भयो प्रचण्डले

जनता समाजवादी पार्टी नेपाल एकीकृत हुँदा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नसोधी एउटा बैठक समेत बसाउनु हुँदैन्थ्यो । जब जसपामा उपेन्द्र यादव र डा.बाबुराम…

उपेन्द्र यादवले गर्नुभएको प्रस्ताव सर्वसम्मती पारित (हेर्नुस प्रस्ताव)

सहारा टाइम्स काठमाडौँ भदौं ४ गते । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएको छ । भदौं १ गतेदेखि सुरु भएको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत…

उपेन्द्रलाई हराउन राजेन्द्रको काँधमा बन्दुक

संघ र प्रदेशको चुनावको मिति घोषणा हुन बाँकी छ । चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा नेताहरु आआफ्नो चुनावी क्षेत्र खोजी तथा सुरक्षित गर्नमा लागेका छन् । कतिपय ‘हेवीवेट’ नेताहरुको…

जसपामा अशोक राई यसरी हुनुभयो शक्तिशाली

वैचारिक रूपमा जति प्रष्ट हुनुहुन्छ, त्यति उहाँ राजनीतिमा जोखिम लिने खालको हुनु हुन्न । समूह छुट्टयाउन नसक्ने, समन्वयका नाममा बीचमा बस्ने र आफ्नो राजनीति सुरक्षित गर्ने स्वभावका नेता हुनुहुन्छ ।…

सलमा खातुनको तीन घुम्तीः पत्रकार, गृहणी र नेता

बिहे बारामा गरेका छन्, र चुनाव पर्साबाट लड्छन् । चुनाव जितेपछि यहाँको जनताको बीचमा बस्दैनन् । यस्तोलाई जिताएर के गर्ने भनि विपक्षीहरुले कुरा उठाएका थिए । कतिपयले त श्रीमानसँग डिभोर्स…

उपेन्द्र यादव सप्तरी–२ मा छैनन् कमजोर

काठमाडौँ साउन २१ गते । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरीको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेपछि अहिले सो क्षेत्रले चर्चा पाएको छ । सप्तरी २ बाट जनता…