Khadya Bibhag

महोत्तरीमा अज्ञात समुहद्धारा पेटो«ल छर्केर तीन बस जलायो

राजकरण महतो,बर्दिवास, भदौं ११ गते । महोत्तरीको बर्दिवास नगरपालिका १ मा पार्किङ्ग गरि राखिएको तीन नाइट बसमा गए  राति अज्ञात समुहले आगजानी गरेका छन् । पाँच दिन अघिदेखि पार्किङ्ग गरि…

वार्ताका लागि प्रधानमन्त्रीले पठाएको पत्र मधेशी मोर्चाद्धारा अस्वीकार

काठमाडौ भदौ १० गते । प्रधानमन्त्री सुशिल कोइरालाले मधेशमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपनि त्यसप्रति कुनै पक्ष सकारात्मक देखिएको छैन ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले त यो पत्रको…

मधेशी सभासद राजिनामा दिई आन्दोलनमा आउन राजेन्द्रको आग्रह

जनकपुरधाम, भदौ १० गते । संविधानसभाको औचित्य नभएको भन्दै सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानसभा सत्ता र भत्तामा मात्र सीमित रहेको बताए ।उनले संविधानसभामा बस्नुको औचित्य नभएकाले र सो…

महोत्तरीमा ट्याक्टरले किचिएर ड्राइभरको मृत्यु

गौशाला, भदौ ९ थते । महोत्तरीको जलेश्वरमा गएराति आफैँले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय भोगेन्द्र दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

रौतहटमा प्रहरीको गोली लागेर राजकिशोरको मृत्यू

रौतहट भदौ ८ गते । रौतहटको सदरमुकाम गौरस्थित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट एकजना आन्दोलनकारीको मृत्यु भएको छ । स्थानिय प्रशासनद्धारा दंगाग्रस्त क्षेत्र…

वीरगञ्जमा लाठी प्रदर्शन (फोटो फिचर)

पर्सा, भदौ ८ गते । तीन दलले गरेको सीमाङ्कनको विरोधमा आह्वान गरिएको मधेस बन्दको ११औँ दिन आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ । मधेस बन्द…

प्रेम गरेको भनि वहिनीमाथि दाइले गोली चलाए

 सिरहा्, भदौ ८ गते । सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले प्रेम गरेको कारण आज बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् । गोली लागेर उनका २३ वर्षीया रेणुकुमारी…

सरकारले मधेशको जिल्लाहरुमा सेना परिचालन किन गरे ?

काठमाडौं, भदौ ८ गते । टीकापुरमा भएको हिसांत्मक नृंशस घटनालगत्तै सोमबार अपराह्न बसेको आकस्मिक सुरक्षा समितिको बैठकले कैलाली, बर्दिया, रौतहट र सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी ती जिल्लामा सेना परिचालनको…

मधेशमा सेना परिचालन गर्ने निर्णय

काठमाडौँ, भदौ ७ गते । सुरक्षा परिषदको आकस्मिक सोमबार दिउँसो बसेको सुरक्षा परिषद्को बैठकले मधेशका तीन जिल्ला सर्लाही, रौतहट र कैलालीमा सेना परिचालन गर्ने निर्णय गरेको छ । कैलालीमा सुरक्षाकर्मी…

रौतहटमा गोली प्रहार, अवस्था तनावग्रस्त बन्दैँ

रौतहट, भदौ ७ गते । संयुत्त लोकतान्त्रिक मधेशी मोर्चाको आम हडतालको दशौँ दिन भइसके पनि मधेशको जिल्लाहरुको अवस्था तनावग्रस्त नै रहेको छ । सोमवार रौतहटको गौरमा  झन अवस्था तनावग्रस्त छ…