Khadya Bibhag

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

पर्सा, जेठ ९ गते । वीरगन्जको नयाँ बसपार्कस्थित लुम्बिनी होटलबाट प्रहरीले गएराति एक थान पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले…

करणी र ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ

राकेश यादव ।रौतहट ७ जेष्ठ । जबरदस्ती करणी र कर्तब्य ज्यान मुद्धामा संलग्नभइ लामोसमय देखी फराररहेका दुइजना अभियुक्तलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत दुबैजना…

लालपुर्जा दिएर विवाह सम्पन्न

महोत्तरी , जेठ  ६ गते । छोरीलाई समेत छोरा सरह अंश दिनुपर्छ भन्ने मान्यतालाई उजागर गर्दै जिल्लाको बर्दिबासका सत्यनारायण महतोले आफ्नी छोरीको विवाह लालपुर्जा दिएर सम्पन्न गर्नुभएको छ ।मधेशी समुदायमा…

एमाले नेता नेपाललाई पितृशोक

काठमाडौँ, जेठ ५ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले०का नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । उहाँका पिता मङ्गलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान ७ बजे निधन…

भूकम्पबाट दुई सय एकसठ्ठी विद्यार्थीको मृत्यु

काठमाडौँ, जेठ ४ गते । विनाशकारी भूकम्पमा परी २६१ विद्यार्थीको मृत्यु भएको छ । शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीका अनुसार गत वैशाख २९ को ठूलो पराकम्पनभन्दा अगाडि २२५ विद्यार्थीको…

एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते

सप्तरी, ३ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया नजिक मोहली खोलामा आज दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १२९…

मुस्लिम हेण्डस् बेलायतको सहयोग

काठमाडौँ, ३१ वैशाख । मुस्लिम हेण्डस् बेलायतको सहयोगमा भूकम्प प्रभावित जिल्लाका दुई हजार घरपरिवारलाई खाधान्न वितरण गरिएको छ । मुस्मिल हेण्डस् पाकिस्तानले काठमाडौँको बागवजारमा रहेको हार्दिक होटलमा आफ्नो भूकम्पपीडितसम्बन्धी सहयोग…

तराई मधेशको औद्योगिक करिडोरमा एक अर्ब ४४ करोडको घाटा

मोरङ, ३१ वैशाख । वैशाख १२ गतेदेखि अहिलेसम्म विभिन्न चरणमा भूकम्पका कारण मोरङ, सुनसरी औद्योगिक करिडोर क्षेत्रले रु एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको उद्योग सङ्गठन मोरङले जनाएको छ…

एक लाख ५० हजारभन्दा बढी रकम सङ्कलन

नेपालगन्ज, २८ वैशाख । एबिसी टेलिभिजनले सुरु गरेको भूकम्पपीडितका लागि राहत सङ्कलन अभियानमा नेपालगन्जबाट रु एक लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भएको छ । सिद्धार्थ बंैकसँगको सहकार्यमा एबिसी मिसन…

चट्याङबाट एक बालिकाको मृत्यु

कलैया, २८ वैशाख । बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं १ मा गएराति घरमा खसेको चट्याङबाट एक बालिकाको मृत्यु भएको र अर्का एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा…