कारोना र नयाँ वर्ष (सम्पादकीय_

नयाँ वर्ष आउन लाग्दा सबैमा हर्ष, खुशी छल्किन्छन् । मानौ वर्षभरिको पीडा एकदिनमा विर्सिदिने जस्तो । वर्षभरि जे जस्तो वितियो, अबको वर्ष अलि राम्रो होस्, उन्नती, प्रगती होस् भनि सबैको…

मधेसमा जन्मिए ३० पार्टी !

आगामी संविधानसभाको चुनावमा मधेस मुद्दामा केन्द्रित मधेसी दलहरुमध्ये कसलाई जिताउने भन्नेमा मधेसी जनता अन्यौलमा पर्ने भएका छन् । किनभने, मधेसलाई नै केन्द्रित गरेर ३० भन्दा बढी दलहरुले निर्वाचन आयोगमा पार्टी…

बाह्य शक्ति केन्द्रहरुको अखडा बन्दै मधेश

sahara times ka purana ank

मधेशी दल अध्यक्ष्को गोजीबाट चल्छ

-बीपी यादव देशमा सविधानसभा चुनावको घोष्ाण्ाा भएपछि चुनावी अभियानका लागि एकीक ृत नेकपा (माओवादी) का अध्यक्ष्ा प्रचण्डले आफ्‍नै नेत ृत्वमा चुनावी जनपरिचालन समिति गठन गरेका छन्‍ । त्यसैगरि काँग्रेस, एमालेलगायत मधेसी…

गिरीजा प्रसाद कोइरालाले शपथ ग्रहण्ा गराउनु भयो

बबन सिहनेता, मधेशी जनअधिकार फोरम नेपाल अन्य अन्य पार्टीमा जाने चर्चा चलिरहँदा तपार्इ फोरम नेपालमै किन आउनु भयो ?(-मधेशी जनअधिकार फोरमले मधेशी, दलित, आदिवासी जनजाति, महिला, पिछडावर्ग, लिम्बु गुरुगंलगायत समुदायको…

नागरिकतासम्बन्धी अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ को भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । संविधान प्रारम्भ हु“दा बखत नेपालको नागरिकता प्राप्त गरेको र भाग २ बमोजिम प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको…

दलविहीन सरकार र ठेगानविहीन संविधान

  उर्मिला यादव छैठांै“ गणतन्त्र दिवसमा विभिन्न व्यक्तिहरूले गणतन्त्रप्रति आ–आफ्नो चासो र चिन्ता व्यक्त गरे । उनीहरूमा गणतन्त्रप्रतिको बुझाइ र अपेक्षामा विविधता पाइए पनि गणतन्त्रबाटै नेपाल र नेपालीको कल्याण हुन…

sahara times

sahara times ko naya ank