भोगेन्द्र यादव विज्ञमा नियुक्त

सिरहा जेठ १८ गते । नेपाली काँग्रेसले सो पार्टीका नेता भोगेन्द्र यादवलाई तराई मधेश मुस्लिम नीति विभागको विज्ञमा नियुक्त गरेको छ । नेपाल काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्ष प्रतिष्ठानमा…

जेठ २४ गतेसम्म निषेधाज्ञा थप

मोरङ, जेठ १७ गते । जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी…

पश्चिम नवलपरासीमा निको भए ८२ जना कोरोना संक्रमित

उर्मिला यादव नवलपरासी जेठ १७ गते । पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४…

आदरणीय बाबुराम भट्टराईज्यू मलाई तपाईसँग जानु छ, म कुन रोजौ । भेंडा वा बाख्रा ?

काठमाडौँ जेठ १७ गते । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले भेडा भोडातिर बाख्रा बाख्रातिर लागौ भनि आफ्नो ट्वीटरमा लेख्नु भएको छ । सो लेखेपछि उहाँको सबैतिर…

पार्टी विभाजनका लागि अध्यादेश ल्याउन ठाकुरद्वारा अ‍ोलीलाई आग्रह

काठमाडौँ जेठ १७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजनका लागि बहुमत पुर्याउनमा सहयोग पुर्याउनका लाग प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री अ‍ोलीसँग…

आर्थिक वजेटः लुम्बनी प्रदेशको पूर्वाधार तथा पर्यटन प्रवद्र्धन प्राथमिकतामा

रुपन्देही जेठ १६ गते । नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरु, लुम्बिनी विकास गुरुयोजना र…

प्रादेशिक अस्पताल सुधारका लागि समिति गठन

जनकपुर, जेठ १५ गते । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्च स्तरीय तीन सदस्यीय समिति गरेको छ । अस्पतालको सेवा सुविधामा समस्या रहेको…

बालुवाटरमा भएको एउटा सहमति जसबाट सबै छन् बेखबर

जनता समाजवादी पार्टी नेपालमा सत्तासमिकरणका लागि आन्तरिक विवाद चलिरहेको छ । तर त्यो आन्तरिक विवाद के कारणले भइरहेको छ, त्यसबाट सबै बेखबर देखिएका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर…

मिसन–२ मा सिके–ओली सम्बन्धको गुदी कुरा

अमेरिका जस्तो देशको खातापिता जागिर छाडेर मधेशको अधिकारका लागि आफ्नो देश फर्केका सिके राउतको मिसन फेरिएको छ । उहाँ अमेरिकाबाट नेपाल आउँदा देश टुक्राउने मिसन लिएका आउनु भएको थियो ।…

जेलमा रहेकोलाई लिएर बालुवाटारमा हिसाब किताब

यतिखेर जनता समाजवादी पार्टी नेपालमा सत्ता संघर्ष सुरु भएको छ । र, त्यसको टुल बनाइएको छ रेशम चौधरीलाई । राज्यले जसपा नेपालका नेता समेत रहनु भएका रेशम चौधरीलाई कैलाली टिकापुरको…