हिन्दु राष्ट्रका लागि यसरी तयार हुँदैछ नेपाल

नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई मंसिर १२ गते सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र पुनःस्थापना गर्न सकिदैन तर संविधानबाट धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न…

पूर्व प्रधानाध्यापक केसीको १३ औँ दिनको पुण्यतिथि सम्पन्न

काठमाडौँ, कात्तिक ३० गते पाल्पा तानसेन स्थित सेन माध्यमिक विद्यालयका संस्थापक तथा पूर्व प्रधानाध्यापक मिनबहादुर केसीको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । पाल्पा जिल्लाको समग्र विकास…

सर्लाहीका एसपी र डिएसपी दुबै जनाबाट जनता असन्तुष्ट

सर्लाही, कात्तिक ११ गते । सर्लाही प्रहरी प्रमुख एसपी प्रविण धिताल र त्यहाँका प्रहरी प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले सर्लाहीमा प्रहरी आतङक मच्चाएको गुनासो जनस्तरबाट आउन थलेको छ ।…

मलाह जातीको पेशा संकटमा 

सुनसरी कात्तिक ७ गते । माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको छ । जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन  थालेपछि मलाह समुदायको पेसा…

यसरी प्राप्त गर्न सकिन्छ नोबेल पुरस्कार

नोबेल शान्ति पुरस्कार देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र (द्वन्द्व निवारण गर्ने उद्देश्यले) शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । प्रत्येक वर्ष…

मधेश विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण

पर्सा भदौं ४ गते । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि…

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका(९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश÷बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित…

पत्रकार महासंघसँग स्पष्टीकरण माग

नेपाल पत्रकार महासंघ, सिरहा शाखालाइ सात दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले पत्राचार गरेको छ । जेठ ३२ गते बसेको आयोगको इजलासले सूचना उपलब्ध नगराउनु पर्ने आधार, प्रमाण…

जसपामा सानालाई ऐन, ठूलालाई चयन

‘सानालाई ऐन, ठूलालाई चयन’ भनाई अहिले कुनै पार्टीसँग मेल खान्छ भने त्यो हो जनता समाजवादी पार्टी नेपाल । जसपाका कार्यकर्ताहरुले भन्न थालेका छन्, नियम कानुन त सानाका लागि मात्र हो,…

अप्रेशन गर्दा पेटमै कपडा: भतिजो बचाउन डाक्टरले पोल्यो अर्का डाक्टरको नाम

रिंकुकुमारी सिंहले ६४ लाख क्षतिपूर्ती मागसहित प्रादेशिक अस्पताल सिरहाका डाक्टरबिरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिनुभएको छ । महोत्तरी घर भएकी रिंकु कुमारी सिंहले प्रादेशिक अस्पताल सिरहामा कार्यरत डा.तेजशंकर…