Khadya Bibhag

केपी शर्मा अ‍ोली झापबाट विजय

झापा मंसिर ७ गते । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा विजय हुनुभएको छ । उहाँले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको…

चुनावी तालमेलका लागि एमाले र जसपाबीच सहमति । सहमतिपत्रमा हस्ताक्षर गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादव

जसपा र एमालेबीच कुन कुन क्षेत्रमा भयो सहमति ? (लिस्ट हेर्नुंस्)

काठमाडौँ असोज २२ गते । नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो…

अन्ततः लोसपा र एमालेबीच नहुने भयो चुनावी गठबन्धन

काठमाडौँ असोज १७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र केपी शर्मा अ‍ोली नेतृत्वको नेकपा एमालेबीच तत्काल चुनावी गठबन्धन नहुने भएको छ । लोसपाका अध्यक्ष ठाकुर र…

लोसपाका लागि एमालेसँग सहज छैन गठबन्धन

एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन हुने भनि अहिले राजनीतिक चर्चाले ठाउँ लिएको छ । पाँच दलीय गठबन्धनसँग कुरा नमिलेपछि लोसपा एमालेसँग चुनावी तालमेलका लागि…

ओली र लिउ बीच भेटवार्ता

काठमाडौँ असार २८ गते । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउ नेतृत्वको…

बेइमान प्रचण्ड कि ओली ?

–मनहरी तिमिल्सिना,- शुक्रबार (असार १० गते) एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएका कारण नेकपाको एकता भङ्ग भएको बताएका छन् । तर, तथ्यहरूले…

ओलीलाई मधेशमा इन्ट्री गराउन क–कसको लगानी ?

केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको एमालेले मधेशमा कति जनाधार बनाउन सक्यो त्यो त चुनावको परिणामले नै देखाउँछ । तर, अहिले मधेशलाई लिएर फेरि केपी शर्मा अ‍ोली चर्चामा आउनु भएको छ…

ओलीको मागः एमसीसीको बदलामा १४ जना सांसदको कारवाही

काठमाडौँ फागुन १० गते । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँको निवासमा गएर भेट्नु भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न…

सिके राउतलाई टेकेर मधेश छिर्ने ओलीको दाउ

सिके राउत नेतृत्वको जनमत पार्टीले दुई महिनादेखि तराई मधेशका विभिन्न जिल्लामा आन्दोलन गरिरहेको छ । किसानको नाममा भइरहेको सो आन्दोलनलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको पनि समर्थन रहेको विभिन्न…