सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जनता समाजवादी पार्टी सम्मलित गठन भएको कार्यदलले सो कार्यक्रम तयार पारेको हो । गरिएको छ । १.…
Tag: #sherbahadurdeuwa
मन्त्रीपरिषद् विस्तारबारे टुगों लगाउँदै गठबन्धन
काठमाडौँ साउन १८ गते । नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सरकारमा नजाने निश्चित भएपछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल मन्त्रालय बाँडफाँडमा जुटेका छन् । माधव कुमार नेपालले…
महन्थ ठाकुरले देउवालाई भन्नुभयो, ‘हाम्रो प्राथमिकता सरकार होइन, मधेशको मुद्दा हो’
काठमाडौँ साउन ६–प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सरकारमा सामेल हुन आग्रह गर्नुभएको छ । आफूलाई विश्वासको मतमा समर्थन जनाएको भन्दै धन्यवादका लागि बालुवाटार बोलाएर…
देउपा प्रधानमन्त्रीमा नियुक्त भएपछि संसदमा पहिलो सम्बोधन (पूर्णपाठ)
सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा २०७८ श्रावण ३ गते प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नु भएको मन्तव्य : माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय…
नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा
काठमाडौँ, असार ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका…
भारतीय राजदूत क्वात्राद्वारा प्रधानमन्त्रीलाई बधाई
काठमाडौँ असार ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई…
देउवासँगै चारमन्त्रीले लिनुभयो सपथ
काठमाडौं असार २९ गते । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र चारजना मन्त्रीले सपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा साँझ आयोजना गरेको सपथग्रहण कार्यक्रममा देउवा पाँचौपटक प्रधानमन्त्रीमा सपथ लिनुभएको छ…
दुई घण्टा ढिलो सुरु भयो सपथग्रहण कार्यक्रम
काठमाडौँ असार २९ गते । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ गराउने कार्यक्रम दुई घण्टा ढिलो भएको छ । साँझ ६ वजेका लागि भनिएको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको…
जसपा उपेन्द्र यादव पक्ष तत्काल सरकारमा सहभागी नहुने
काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष तत्काल काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा तत्काल सहभागी नहुने प्रष्ट पारेको छ । एमालेका वरिष्ठ…
भोली नै देउवाको नेतृत्वमा सरकार गठन हुने
काठमाडौँ असार २८ गते । विपक्षी गठबन्धनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले सो…

