Khadya Bibhag

राष्ट्रपति भण्डारीले फिर्ता पठाउनु भयो नागरिकता विधेयक (विज्ञप्तिसहित)

सहारा टाइम्स काठमाडौँ साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएपछि स्विकृतिका लागि राष्ट्रपति विधादेवी भण्डारी कहाँ…

भोटको राजनीतिका लागि नागरिकता

–रमिता यादव २०७८ को उत्कृष्ट नाटक ढकियामे नागरिकताले पछिल्लो पटक निकै नै चर्चा पायो । नाट्यकर्मी सरिता साहको लेखन तथा निर्देशन रहेको नाटक ‘ढकियाँमे नागरिकता’ नागरिकताविहीन नेपालीहरूको आवाजलाई बलियो बनाउने…

व्यर्थमा वैवाहिक अङगीकृतको विवाद (फरकमत)

कतिपयले बिहे भएपछि नेपालमा पाइला टेक्नेबित्तिकै नागरिकता प्रमाणपत्र पाइन्छ भन्ने दुष्प्रचार गरिरहेका छन । भारतको विरोध र चीनको पक्षमा वकालत गर्नुलाई आफ्नो देशको राष्ट्रवाद ठान्ने श्रीलड्ढा आज पतनको अवस्थामा पुगेको…

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ साउन १२ गते । राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव…

विद्रोहले जन्मिनु भएका सरिता, जसको अभिनयमा पनि विद्रोह छ

‘फगुनिया’ पछि ‘ढकिया मे नागरिकता’ मधेशमा नागरिकता विक्रि हुन्छ । मधेशमा भारतीयलाई नागरिकता दिइन्छ । मधेशमा नागरिकता फालाफाल छन् भनि सदावहार आरोप छ तर अर्कोतिर मधेशकै जनता नागरिकता विहिन छन्…

मधेशको राजनीति र नागरिकताको दाउपेच

–धर्मेन्द्र कर्ण हालै सांसद ह्देयश त्रिपाठीले भने “मधेश आन्दोलनको आर्किटेक्ट हुँ म ।” हुनत उनले यो कुरो धेरै पटक धेरै पत्रकारहरूसँग भनेका छन् । तर आफू संयोजक बनेर जनता प्रगतिशील…

नागरिकता विहिनलाई मतदाता हुनबाट वञ्चित गर्नु मानवता विरोधी कार्य–उपेन्द्र यादव

काठमाडौँ पुस १० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार रहेको बताउनु भएको छ । नेपाली नागरिकलाई मतदानको अधिकारबाट…

काठमाडौँमा नागरिकता विहिनहरुको प्रदर्शन

काठमाडौँ साउन २० गते । नागरिकता विहिन युवाहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । नागरिकता विहिन नागरिक नामको ब्यानर लिएर उनीहरु माइतीघरमा प्रदर्शन गर्दै नागरिकता ऐन पारित गरी नागरिकता विहिना…

प्रभु साहले भन्नुभयो, अध्यादेशलाई रोक लगाउने न्यायधिशलाई महाअभियोग लगगाउनुपर्छ

काठमाडौँँ जेठ २८ गते । नेकपा एमालेका नेता प्रभु साहले नारिकता सम्बन्धी अध्यादेशलाई रोक लगाउन अन्तमरिम आदेश गर्नेहरु न्यायधिशमाथि महाअभियोग लगाउनु पर्ने बताउनु भएको छ । यो आदेशले नेपाली नागरिकलाई…

यसकारणले भन्न सकिन्छ, सर्वोच्चको आदेश त्रुटीपूर्ण छ

नागरिकता अध्यादेशको बारेमा देशको सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो गरेको अन्तरिम आदेशबाट मधेश, थरुहट, पहाड र हिमालका लाखौं जनता निराश भएका छन् । सर्वोच्चको आदेश वा निर्णयको पालना र सम्मान…