राकेश यादव,रौतहट १३ साउन । गौर नगरपालिका वार्ड नं १३ स्थित मुडवलवा जाने वाटोमा नवनिर्मित गौर नर्सिङ्ग इष्च्यिुटको भवनमा मुडवालवाको नाम जग्गादाताको नाताले थप गर्नुपर्ने माग हुन थालेको छ ।…
Category: Uncategorized
जनताको राय सुझावसहितको प्रतिवेदन पेस
काठमाडौँ, साउन १२ गते । संविधानसभाको आजको बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ‘संविधानको विधेयकको पहिलो मस्यौदामाथि नेपाली नागरिकको राय सुझाव वा प्रतिक्रियासम्बन्धी’ प्रतिवेदन, २०७२ पेस गरेको छ ।…
सुझाव समितिमा एक लाख ५३ हजार १९३ सुझाव प्राप्त
काठमाडौँ, १२ साउन । संविधानसभा, जनमत सङ्कलन तथा संविधान सुझाव समितिमा एक लाख ५३ हजार १९३ सुझाव प्राप्त भएका छन् । यही साउन ४ र ५ गते देशव्यापी रुपमा गरिएको…
विगतमा भएको सहमति कर्यान्वयन गरेपछि मात्र चारदलले वार्ता गर्ने ःउपेन्द्र
विराटनगर, १२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताउनुभएको छ । विराटनगरमा आज बिहान आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले…
मस्यौदाको पुनःलेखन गर्नुपर्ने ः उपेन्द्र यादव
सुरुङ्गा -झापा_, १२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैले अपनत्व ग्रहण गर्नसक्ने संविधान निर्माणका लागि मस्यौदाको पुनःलेखन गर्नुपर्ने बताउनुभएको छ । आज झापाको बिर्तामोडमा आयोजित पत्रकारसम्मेलनमा…
संसदको बैठकमा कसुर र सजाय विधेयक पारित
काठमाडौँ, १२ साउन । व्यवस्थापिका संसद्को आजको बैठकले बोक्सीको आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव महिला, बालबालिका तथा समाजकल्याणमन्त्री…
डाइभर्सन निर्माणपछि पूर्वपश्चिम राजमार्ग सञ्चालनमा
कावासोती, १२ साउन । डाइभर्सन निर्माणपछि २३ घन्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलबाट आएको प्राविधिकसहितको टोलीले दक्षिणतर्फबाट वैकल्पिक बाटो…
हिन्दु राज्य नभए काठमाडौ घराउ गर्ने भारतीय सांसदको चेतावनी
काठमाडौ साउन १२ गते । भारतीय जनता पार्टीका सांसद आदित्यनाथ योगीले नेपालमा भइरहेको सविधान निर्माण कार्यलाई प्रशांसा गर्दै नेपाली जनताका लागि अधिकार सम्पन्न सविधान निर्माण हुने कुरामा आफू विश्वस्त रहेको…
भारतीय पूर्व रास्ट्रपति तथा प्रख्यात बैज्ञानिक डा.एपीजे अब्दुल कलामको निधन
भारत,साउन ११ गते । भारतीय पूर्व रास्ट्रपति तथा प्रख्यात बैज्ञानिक डा.एपीजे अब्दुल कलामको निधन भएको छ । आज अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । पढाउँदै गर्दा स्वास्थ्यमा खरावी…
वर्षाको अभावमा रोपिएका धानमा खेतमै सुक्दै
सिरहा साउन ११ गते । लामो समयदेखि सिरहामा वर्षा नभएका कारण रोपाइँ भएको धानबालीमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । समयमा पर्याप्त वर्षा नभएको र सिँचाइको समेत उचित…

