Khadya Bibhag

अस्पतालको अभावमा सर्प टोकाईबाट मान्छे मर्दै

परासी, असार १२ गते । नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा सर्पदशंको उपचार गर्ने अस्पताल नहँुदा समस्या परेको छ । नवलपरासीलाई सर्पदशंको उच्च जोखिममा रहेको जिल्लाका रुपमा लिइए पनि सर्पको टोकाइपछि उपचार…

विरोधका बाबजुद पनि आयो यस्तो मस्यौदा

काठमाडौँ, असार १२ गते । संविधान मस्यौदा कार्यदलले संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको मस्यौदा संविधानसभा मस्यौदा समितिको हिजो राति अबेर बसेको बैठकमा पेस गरिएको छ…

सविधानसभा छाड्ने सोनलको चेतावनी

सिरहा असार १० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जीतेन्द्र सोनलले १६ बुँदे सम्झौताको आधारमा बनाइने संविधान स्वीकार्य नहुने बताएका छन् । सिरहाको लहानमा आज बिहान पार्टीद्वारा आयोजित संवाद…

यौन गतिविधिमा संलग्न २४ जना एकैसाथ पक्राउ

फाइल फोटो झापा असार १० गते । झापाको बिर्तामोडबाट प्रहरीले आज अपराह्न यौनजन्य गतिविधिमा संलग्न १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ । त्यसमा १३ जना महिला र ११ जना…

सहारा टाइम्सको २०७२ बैशाख १ गतेको अंक

दाता सम्मेलनबाट उठ्यो तीन खर्ब रुपियाँ !

काठमाडौ असार १० गते । भूकम्पपछि भारतले नेपालको पुननिर्माणका लागि १ खर्ब रुपैयाँ तथा चीनले करिब ७७ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ । भारतले सहयोग गरेको मध्ये ४० प्रतिशत…

सिरहाकै स्थानीयले सिके राउतलाई सोधे, ‘अमेरिकामा कमाएको रकम के गर्नुभयो ?’

काठमाडौ असार १० गते । हिजो सिरहाका लहानबाट स्वतन्त्र मधेशको माग गरि आन्दोलन गरिरहेका सिके राउत पक्राउ परे र त्यहीबाट प्रकाशित नवसमग्राम पत्रिकाले उनको बारे प्रकाशन गरेको समाचारले सबैलाई अच्चमित…

सविधानसभा परित्याग गर्ने विषयको अन्तरक्रिया कार्यक्रममा सहभागि सद्भावनाका महासचिव मनिष सुमनलगायतका नेताहरु

तराई मधेश लोकतान्त्रिक पार्टीले सिरहामा आयोजना गरेको संवाद तथा प्रशिक्षण कार्यक्रममा सो दलका सहमहामन्त्री जितेन्द्र सोनल, केन्द्रीय सदस्य बीपी यादव, सुरेश मण्डललगायतका सहभागि नेताहरु

विदेश जाने सोच बनाउनु भएको छ भने एक चोटी यो अवश्य पढ्नु होला