Khadya Bibhag

कैलालीका थारु नेताले भने, ‘आन्दोलनमा घुसपैठ भएर टीकापुर घटना भएको हो’

पशुपतिको मेलामा पाकेटमारी पनि हुन्छन् तर के मेलामा आएका सबै पाकेटमार हुन त काठमाडौ, भदौ ८ गते । थरुहट÷थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ता विरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित…

मोदी र कोइरालाबीच फोनवार्तापछि रे गृहमन्त्रालयमा

काठमाडौँ, भदौ ८ गते । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिफोन गरेर सोमबार कैलालीको टीकापुरमा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका परिवार र नेपाली…

रौतहटमा प्रहरीको गोली लागेर राजकिशोरको मृत्यू

रौतहट भदौ ८ गते । रौतहटको सदरमुकाम गौरस्थित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट एकजना आन्दोलनकारीको मृत्यु भएको छ । स्थानिय प्रशासनद्धारा दंगाग्रस्त क्षेत्र…

राजिव राउतकोशव यात्रा (हेर्नुस फोटो फिचर)

श्यामसुन्दर यादवसप्तरी, भदौ८ गते । गत मङ्गलवार प्रहरीको गोलीबाट मृत्यू भएका राजिव भनिने राजेन्द्र कुमार राउतको आज जन्मस्थान भारदहमा अन्त्येष्टि गरिने भएको छ । स्वायत्त मधेश प्रदेशको माग गर्दै सप्तरीको…

दगां क्षेत्र घोषणा गर्न के छ ऐनमा ?

स्थानीय प्रशासन ऐन २०२८६ (ख) दंगाग्रस्त क्षेत्र घोषित गर्न सक्ने(१) कुनै क्षेत्रमा जुलुस, भीड वा संगठित समूहले हातहतियारसमेत लिई वा नलिई लुटपिटगर्ने, घर वा पसलमा आगो लगाउने, सार्वजनिक सम्पत्ति तोडफोड…

टीकापुरको घटनालाई लिएर फोरम नेपालको यस्तो आयो विज्ञप्ति

मिति ः २०७२।०५।०७ प्रेस विज्ञप्ति प्रतिगामीे संविधानको मस्यौदा विरुद्धमा, अग्रगमन र परिवर्तनलाई संस्थागत गराउन र पहिचान र सिमाङ्कन सहितको लोकतान्त्रिक संविधान निर्माण गर्ने पुनितः उद्देश्यका साथआन्दोलनरत सङ्घीय समाजवादी फोरम, नेपाल…

सहिद राजिव राउतको शव यात्रामा सहभागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो श्रद्धाञ्जली दिँदै । फोटोः मनिष सुमन

रौतहट पनि दगां क्षेत्रमा

रौतहट, भदौ ८ गते । जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न चन्द्रनिगाहपुर सडकखण्ड तथा गौर नगरपालिका क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबार बेलुकी अबेरतिर गौर–चन्द्रनिगाहपुर सडकखण्डको…

कैलालीमा प्रहरी हेरफेर

काठमाडौँ, भदौ ८ गते । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ । नेपाल प्रहरीका…

वीरगञ्जमा लाठी प्रदर्शन (फोटो फिचर)

पर्सा, भदौ ८ गते । तीन दलले गरेको सीमाङ्कनको विरोधमा आह्वान गरिएको मधेस बन्दको ११औँ दिन आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ । मधेस बन्द…