राकेश यादव,रौतहट साउन १ गते । भारतवाट नेपालमा ल्याउँदै गरेको प्रतिबन्धित औषिधी सहित दुई जनालाई सदरमुकाम गौरबाट प्रहरीले पक्राउ गरेको छ । वैरगनियाबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा भन्सार कार्यालय नजिक…
Category: Uncategorized
केही समस्या भए छलफलबाट समाधान गर्न राष्ट्रपति मुखर्जिद्धारा प्रचण्डलाई आग्रह
काठमाडौँ, साउन १ गते । भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । आज साँझ भएको भेटवार्तामा नेपालको संविधान…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भने अध्यक्ष प्रचण्डलाई ?
काठमाडौँ, साउन १ गते । भारतले सबै पक्षको सहमतिमा तत्काल संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन नेपाली राजनीतिक दललाई आग्रह गरेको छ । एकीकृत नेकपा९माओवादी०का…
अर्थमन्त्री डा महतद्वारा बजेट कार्यान्वयनमा लाग्न निर्देशन
काठमाडौँ १ श्रावण । अर्थमन्त्री डा रामशरण महतले बजेट राम्रो बनेको र अव यसलाई सफलतापूर्वक कार्यान्वयनमा लैजानुपर्ने विचार व्यक्त गर्नुभएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मातहतका विभाग र कार्यालयका…
तराई मधेश लोकतान्त्रिक पार्टी विज्ञप्ति
संविधान सभा सदस्यहरुले अधुरो मस्यौँदा लिएर निर्वाचन क्षेत्रमा जनताको राय सल्लाह सुझाव संकलनको क्रममा पुगेको छ । उक्त मस्यौदा संविधानसभामा प्रस्तुत भएकै दिन च्यातेर अस्वीकार गरेको कुराको स्मरण गराउँदै जनता…
मस्यौँदा माथी तमलोपाको यस्तो आयो विज्ञप्ति
काठमाडँौ १ श्रावण । संविधान सभा सदस्यहरुले अधुरो मस्यौँदा लिएर निर्वाचन क्षेत्रमा जनताको राय सल्लाह सुझाव संकलनको क्रममा पुगेको छ ।उक्त मस्यौदा संविधानसभामा प्रस्तुत भएकै दिन च्यातेर अस्वीकार गरेको कुराको…
परमशक्ति पीठ नेपाल स्वास्थ्य शिविरमा नायक डा.सि.के.सिंह
ललितपुर , परमशक्ति पीठ नेपाल सेवा समितिको आयोजना तथा युवा जागरण पर्यावरणीय मञ्च रेडियो पर्यावरण १०४.२ मेगाहर्जको सहभागितामा लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोदावरी टौखेलको सल्लाघारीमा निःशुल्क स्वास्थ्य…
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकोले विभिन्न जिल्लामा निकालेको विरोध प्रर्दशन (फोटो फिचर)
काठमाडौँ, श्रावण १ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकोले निकालेको आन्दोलनको विज्ञप्तिमा आज श्रावण १ गते जिल्लाको सदरमुकाममा मस्यौदा विरोध प्रर्दशन तथा कोण सभ ागर्ने कार्यक्रम अनुसार आज विभिन्न जिल्लामा…

