पत्रकारितासँग आवद्ध विद्याथीका लागि खुशीको खबर । पत्रकारिताका विद्यार्थीलाई राम्रो शिक्षा दिन दक्ष पत्रकार बनाउनका लागि भारत सरकारले चासो लिएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले स्पेशल कम्युनिकेशन युनिभर्सिटी बनाउने…
Category: Uncategorized
यूएनलाई प्रतिवेदन नबुझाउँदा उत्पीडितको पीडा कायमै
विगत ११ वर्षदेखि नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई प्रतिवेदन पठाएको छैन । सरकारले दुई÷दुई वर्षमा पठाउनुपर्ने आवधिक प्रतिवेदन ११ वर्षसम्म नपठाएपछि विभेदका विरुद्ध सरकारले नेपालमा के गरिरहेका छन् त्यसको बारेमा…
मातृका यादवले भने, प्रचण्डले जनमुक्ति सेना विक्रि गरे
जनकपुर चैत ९ गते । नेकपा माओवादीका संयोजक मातृका यादवले मुलुकमा गणतन्त्र यस्थापित गराउने जनमुक्ति सेनालाई प्रचण्डले शान्ति प्रक्रियाको नाममा विक्रि गरिनु माओवादीको लागि दुर्भाग्य रहेको बताए । एमाओवादी मिथिला…
वीरगञ्जमा मनाए लोहियाको जन्म जयन्ति
वीरगंज ९ गते चैत्र । नेपाल समाजवादी पार्टी (लोहियावादी) को केन्द्रिय कार्यालय वीरगंजले मदर ल्याण्ड माध्यमिक बिधालयको प्राङ्गनमा आज डा. राम मनोहर लोहियाको १०५ औं जन्म जयन्ति कार्यक्रमको आयोजना ग¥यो…
विद्यालयको विषय लिएर भएको झडपमा दुई जनाको मृत्यु
धनुषाको सबैलामा एमालेजनहरुद्वारा निर्मम हत्या गरिएका रामसागर गरेरी र रामप्रकाश यादवका शोकाकुल परिवारका साथमा डा.बाबुराम भट्टराई काठमाडौ चैत ९ गते । पूर्वी धनुषाको सबैलामा गएराति दुई पक्षबीच विद्यालय व्यवस्थापनको विषयमा…
१९८ जना परीक्षार्थीको परीक्षा रद्द
FILE PHOTO सप्तरी, ९ चैत । यस वर्षको एसएलसी परीक्षाको चोथौ दिन आज अनिवार्य विज्ञान विषयको परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट अमर्यादित कार्य गरी चिट चोरी गरेको भन्दै आठ निरीक्षकसहित…
प्राचीन विष्णुको मूर्ति फेला
File photo रङ्गेली, ९ चैत । मोरङको कदमाह गाविस–७ स्थित राजाधनपाल गढीबाट प्राचीन विष्णुको मूर्ति फेला परेको छ । महाभारतकालीन समयका राजाधनपालको दरबार रहेको सो स्थानमा स्थानीय रघुसिंह नुनियाले आइबार…

