काठमाडौँ साउन ३१ गते । राजधानीमा भुकम्प ३ वजेर ३९ मिनेटमा धक्का मशहुस । र थप जानकारी आउन वाँकी ।
Category: Uncategorized
बारामा कुलाको पानीको लागि २ गाँउको किसानवीच झडप, ५ घाइते
बारा,साउन ३१ गते । बारा जिल्लामा कुलोको पानी प्रयोग गर्ने विषयलाई लिएर दुई गाँउका किसान समुहबीच शनिवार झडप भएको छ । बाराको हरैया र करैया गाविसको गालोपट्टी, बजनी टोल र…
बन्दकर्ताले ३ गाडी जलाए, एक जनाको मृत्यु
नवलपरासी, साउन ३१ गते । मधेशवादी दल लगायतका पार्टीहरुले नेपालबन्द सफल पार्ने क्रममा नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन ्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले…
फोरमकी सभासद राधा तिमिल्सिना पनि पक्राउ
काठमाडौँ साउन ३१ गते । सङ्घीय समाजवादी फोरम, नेपाल लगायतका राजनीतिक दलहरुको आह्वानमा गरिएको शान्तिपूर्ण नेपाल बन्दको क्रममा समाजवादी फोरमका केन्द्रीय सदस्य तथा सभासद माननीय राधा तिमिल्सिनालाई ललितपुरको सातदोबाटोबाट प्रहरीले…
आफुहरुको सहमतिविना मधेशमा संविधान लागु गर्न नदिने दाबीः हृदयश त्रिपाठी
काठमाडौैं, साउन ३१ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले आफूहरुको सहमति विना जारी गर्ने संविधान मधेसमा लागु गर्न नदिने दाबी गरेका छन् । उनले प्रस्तावित ६…
महोत्तरीमा गोली हानी हत्या
गौशाला, साउन ३१ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत चौकीदारले आपसी विवादमा भएपछि गए राति आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोग लगाइएको छ ।…
राजधानीमा विभिन्न ठाँउहरुवाट ६१ जना प्रर्दशनकारी पक्राउ
काठमाडौँ, साउन ३१ गते। राजधानीका विभिन्न ठाँउहरुमा बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र…
सप्तरीमा पोखरीमा डुबेर एक वालकको मृत्यु
सप्तरी, ३० साउन । सप्तरीको कञ्चरुप नगगरपालिका–२ स्थित पोखरीमा आज डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी देवेन्द्र रामको चार वर्षीय छोरा सुरजकुमार राम रहेको प्रहरीले जनाएको…
रत्नपार्कबाट फोरमका १० जना पक्राउ
काठमाडौ साउन ३० गते । भोली र पर्सीको बन्द सफल पार्नका लागि शान्तिपूर्ण ढंगबाट निकालिएको मसाल जुलसमाथि प्रहरीले दमन गरी जुलुसमा सहभागी संघीय समाजवादी फोरमका नेता तथा कार्यकताहरु गिरप्तार गरेको…

