;nf{xL, c;f/ # ut] . ;dodf kfgL gkbf{ ;nf{xLsf ls;fgx?df lrGtf a9\\g yfn]sf] 5 . dfgf] /f]k]/ d\’/L pTkfbg ug]{ ;dodf kfgL gkbf{ ;nf{xLdf /x]sf ** j6f dWo] dn+ujf gu/kfnLsf nufot %)…
Category: Uncategorized
चलचित्र मखमलीको फस्ट लुक सार्वजनिक
;fxf/f dgf]/~hg . lgdf{0fsf] ;\’?jftlt/} ljjfbdf k/]sf] gflosf z\’e]R5f yfkfsf] rnlrq …dvdnLÚsf] km:6 n\’s ;fj{hlgs ePsf] 5 . rl/dfof tfdfª / pgL h:t} cGo g]kfnLsf] syfnfO{ s]G›df /fv]/ tof/ kfl/Psf]…
मलमास आज रातिदेखि सुरु हुँदैछ
काठमाडौं, असार १ – धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आज राति ११:२३ बजेदेखि सुरु हुँदैछ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास यही असार ३१…
भारतीय लडाकु विमान दुर्घटनामा
भारत : भारतीय बायुसेनाको एउटा लडाकु जहाज मंगलबार दुर्घटनामा परेको छ ।जगुआर ट्रेनर नामकको जहाज मंगलबार अलाहावादबाट १३ किलोमिटर दक्षिण पूर्वमा दुर्घटना भएको र विमानका चालक सकुशल रहेको एजेन्सीले जनाएका…
सर्लाहीमा खुल्ला दिसा मुक्त अभियान सम्बन्धी एक बैठक सम्पन्न
सर्लाहीको रानीगञ्ज गाविसमा खुल्ला दिसा मुक्त अभियान सम्बन्धी एक बैठक सम्पन्न,गाविस सचिव सुचना लुकाउँदै । सर्लाहीको रानीगञ्ज गाविसमा खुल्ला दिसा मुक्त अभियान सम्बन्धी एक बैठक सम्पन्न भएको छ । सर्लाही…
रितुको हत्यारालाई सर्वस्वसहित जन्मकैद
काठमाडैाँ, जेठ ३२ गते । जनकपुरकी काठमाडौँ बस्दै आइरहेकी रितु महासेठलाई २०७१ साल मंसिर महिनामा मैतीदेवीमा छुरा प्रहार गरी हत्या गर्ने विमलेशप्रसाद यादवलाई सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको छ ।काठमाडौं…
यसरी हुँदैछ उपेन्द्र यादव र अशोक राईको पार्टीबीच एकीकरण
काठमाडौ जेठ ३१ गते । उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल, अशोक यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टी र युवराज कार्की अध्यक्ष रहेको खस पार्टीबीचको एकीकरण भोली जेठ…
पहाडमा कति छ दाइजो सम्बन्धि हिंसा ?
दाइजो अर्थात् दहेजसम्बन्धी हिंसाका घटना पहाडका जिल्लामा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ । नेपाल मधेश फाउण्डेशनका लागि अनुसन्धानकर्ता रीता साहले गरेको अध्ययनअनुसार दाइजो हिंसासम्बन्धी घटना पछिल्ला वर्षहरुमा पहाडी…
सिके राउतका कारण एम्नेष्टीमा पहिरो
काठमाडौँ, जेठ ३१ गते । सिके राउतलाई एम्नेस्टी इन्टरनेसनलले ‘ब्याकिङ’ (पर्दा पछाडिबाट सहयोग) गरेको भन्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष कृष्ण पहाडिले राजिनामा दिएपछि त्यही कारण देखाउँदै एकपछि अर्कोले राजिनामा…
पाँचबुँदे सहमतिपछि आन्दोलनको कार्यक्रम फिर्ता
जनकपुरधाम, जेठ ३१ गते । नियमित विद्युत् आपूर्तिको माग गर्दै आमरण अनसनमा बसेका उद्योग वाणिज्य सङ्घका पदाधिकारी र विद्युत् प्राधिकरणबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ ।…

