Khadya Bibhag

अब सविधानसभामा चुनावमा हारेका व्यक्ति पनि सभासद् हुने भए

काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतले संविधानसभाका लागि मनोनयन गरिने २६ सभासदका सम्बन्धमा एक वर्ष अघि जारी गरेको आदेश खारेज गर्दै संविधानसभा निर्वाचनमा सामेल भएका राजनीतिक दलका सदस्यलाई मनोनयन…

करणी र ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ

राकेश यादव ।रौतहट ७ जेष्ठ । जबरदस्ती करणी र कर्तब्य ज्यान मुद्धामा संलग्नभइ लामोसमय देखी फराररहेका दुइजना अभियुक्तलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत दुबैजना…

औनपचारिक शिक्षाको निरिक्षक कोटामा मनोमानी

राकेश यादव ।रौतहट जेठ ७ गते । रौतहट जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रममा निरिक्षण गर्ने निरिक्षकको नियुक्ती कोटामा जिल्ला शिक्षा अधिकारी भरतबाबु सुबेदीले मनोमानि गरेका छन् । सुबेदीले सरकारले तोकेको…

बैशाख १२ गते आएको महाभूकम्पको सीसीसी टीभीको लाइभ फोटोहरु हेर्न यहाँ क्लिक गर्नुस्

[youtube=https://www.youtube.com/watch?v=pts3o7f8Vg0&w=320&h=266]

सप्तरीको एक स्थानीय पोखरीमा भेटिएको मुर्तीका साथ फोरम नेपालका नेता शैलेन्द्र महतो र स्थानीयवासी

सप्तरीमा भेटिएको मुर्तिीलाई हनुमानमन्दीरमा राखियो (फोटो सहित)

सप्तरीको वोरीयास्थित एक सार्वजनिक पोखरीमा भगवान विष्णुको प्राचिन (मध्यकालिन प्रकृतिको) मुर्ति फेला परेपछि मुर्ति हेर्नेको भिड लाग्न थालेको छ । स्थानीय रामेश्वर महतोले माटो खन्ने क्रममा सोमवार विहान उक्त मुर्ति…

रामराजाले इन्दिरा गन्धीलाई पत्र बुझाउँदाको साहस

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह सानै उमेरदेखि विद्रोही स्वभावका थिए। भारत, विहार राज्यको दरभंगास्थित मामाघरमा बसेर पढेका उनले भारत छोडो आन्दोलनकारी र तिनले जम्मा गरेको हतियार सप्तरीस्थित घरमा लुकाएर राखेको अवस्थामा…

नेपाली सेना परिचालन गर्ने स्वीकृति

काठमाडाँै, जेठ ६ गते । राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिनुभएको छ । राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३…

लालपुर्जा दिएर विवाह सम्पन्न

महोत्तरी , जेठ  ६ गते । छोरीलाई समेत छोरा सरह अंश दिनुपर्छ भन्ने मान्यतालाई उजागर गर्दै जिल्लाको बर्दिबासका सत्यनारायण महतोले आफ्नी छोरीको विवाह लालपुर्जा दिएर सम्पन्न गर्नुभएको छ ।मधेशी समुदायमा…

सीमा स्तम्भको सर्भे र मर्मत गर्ने काम सुरु

रुपन्देही, जेठ ६ गते । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रुपन्देही जिल्लाका सीमा स्तम्भको सर्भे र मर्मत गर्ने काम सुरु भएको छ । सीमा स्तम्भ मर्मतका लागि भारतका तर्फबाट सर्वेयर अनिल जोयल…