सप्तरी, ३ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया नजिक मोहली खोलामा आज दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १२९…
Category: Uncategorized
मुस्लिम हेण्डस् बेलायतको सहयोग
काठमाडौँ, ३१ वैशाख । मुस्लिम हेण्डस् बेलायतको सहयोगमा भूकम्प प्रभावित जिल्लाका दुई हजार घरपरिवारलाई खाधान्न वितरण गरिएको छ । मुस्मिल हेण्डस् पाकिस्तानले काठमाडौँको बागवजारमा रहेको हार्दिक होटलमा आफ्नो भूकम्पपीडितसम्बन्धी सहयोग…
पुनर्वासको व्यवस्था गर्न राष्ट्रिय योजना आयोगको योजना
काठमाडौँ, ३१ वैशाख । भूकम्पपीडित सबैलाई आगामी जेठ महिना भरीमा अस्थाइ पुनर्वासको व्यवस्था गर्न राष्ट्रिय योजना आयोगले योजना बनाएको छ । आयोगले शुक्रबार सार्वजनिक गर्ने गरी बनाएको योजनामा अस्थाई बासस्थान,…
तराई मधेशको औद्योगिक करिडोरमा एक अर्ब ४४ करोडको घाटा
मोरङ, ३१ वैशाख । वैशाख १२ गतेदेखि अहिलेसम्म विभिन्न चरणमा भूकम्पका कारण मोरङ, सुनसरी औद्योगिक करिडोर क्षेत्रले रु एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको उद्योग सङ्गठन मोरङले जनाएको छ…
सिँचाइ कुलोमा क्षति हुँदा रु दुई करोडभन्दा बढीको नोक्सानी
विराटनगर, ३१ वैशाख । विनाशकारी भूकम्पका कारण ओखलढुङ्गा र सोलुखुम्बुका एक दर्जनभन्दा बढी सिँचाइ कुलोमा क्षति हुँदा रु दुई करोडभन्दा बढीको नोक्सानी भएको छ । पूर्वाञ्चल सिँचाइ सव–डिभिजन विकास कार्यालय–५अन्तर्गत…
सभासद् शाहले एक वर्षको तलब भूकम्पपीडितलाई दिने
कपिलवस्तु, वैशाख ३१ । कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गर्नुभएको छ । कपिलवस्तुको…
विकास तिवारीले दिए राजेन्द्र महतोलाई धन्यवाद
वीरगंज,बैशाख २८ । नेपाल सदभावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष बिकास तिवारीले नेपाल सदभावना पार्टीलाई एकीकरणको पत्र दिएकोमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धन्यावाद दिदै आउँदा दिनमा सवै सदभावना परिवार एक…
एक लाख ५० हजारभन्दा बढी रकम सङ्कलन
नेपालगन्ज, २८ वैशाख । एबिसी टेलिभिजनले सुरु गरेको भूकम्पपीडितका लागि राहत सङ्कलन अभियानमा नेपालगन्जबाट रु एक लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भएको छ । सिद्धार्थ बंैकसँगको सहकार्यमा एबिसी मिसन…

