Khadya Bibhag

अक्षय तृतीया भोली, बनिरहेको छ दुर्लभ योग

हाम्रो पुरानो मान्यता छ कि हाम्रा अग्रजहरुले भनिन्छ, कि, अक्षय तृतीयाको दिन कुनै पनि काम ग¥यो भने त्यो शुभ हुन्छ । तर तपाइृ यो जान्नुहुन्छ कि यसको पछाडीको रहस्य के…

विवाहको मनोकामना पुर्णहुने सरल मन्त्र

भनिन्छ, शादी विवाहको लागि माथीवाट नै भगवानले जोडी बनाएर पठाएको हुन्छ । तर धेरै यस्तो परिस्थितिमा अनुकूल र सबै कुराहरु मिलेर पनि विवाह हुनको लागि धेरै समय लिइरहेको हुन्छ ।…

श्रीमतीले गरे श्रीमानको हत्या

बैशाख ७, नीलकण्ठ नगरपालिका-१ का कृष्ण परियारको उनकै श्रीमतीले हत्या गरेकी छन् । दुर्गा परियारले ढोका लगाउने आग्लोले हानेर श्रीमान कृष्णको हत्या गरेकी हुन् । नीलकण्ठ नगरपालिका-२ तीनघरेस्थित एक पसलमा…

काकीले भतिजाको गुप्तांग काटेपछि

धनुषा, वैशाख ७ गते । यौन सम्पर्क गर्न नमानेपछि धनुषाको एकराही-४ निवासी ३५ वर्षीया उषादेवी पासवान (नाम परिवर्तन) ले गत चैत २५ गते राति आफ्नै भतिजाको गुप्तांग धारिलो हतियारले काटिदिइन्। दिलीपको उपचार…

३० दलीय मोर्चाको औचित्य समाप्त भएको भन्नु बेतुकको कुरा

विराटनगर, ६ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरु आ–आफ्ना अडानबाट एक कदम पछाडि हटे दुई सातामै सहमति हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग…

गौरबाट उच्चस्तरीय टोली प्रारम्भिक छानबिन गरी फर्किए

रौतहट, ६ वैशाख । मालपोत कार्यालय र नापी शाखाको चन्द्रपुरमा सेवा बिस्तारको विरुद्ध रौतहटको गौरमा जारी आन्दोलनमा भएका विभिन्न घटनाको छानबिन गर्न आएको उच्चस्तरीय टोली प्रारम्भिक छानबिन गरी फर्किएको छ…

कतारमा आभाष,सुनिता र डोलीसरकारको धामाका

वैशाख, ६ कतार(दोहा) — कतारमा धेरैे भन्दा धेरै कामदारहरु भोजपुरी र मैथिली भाषी भएकोले ती भोजपुरी मैथिली दर्शक लगायत नेपाली दर्शकलाई लक्षित गरेर मैथिलीभाषाका गायक डा.आभाषको पनि प्रस्तुति राखिएको थियो…

बेल्ही नाका तस्करी मार्गमा परिणत

लहान, बैशाख ६ । सशस्त्र प्रहरी निरिक्षक दिपक दहालको सरुवा भएसंगै पछिल्लो समयमा सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको बेल्ही, मल्हनीया, धाती लगायतका  नाकाहरु तस्करी मार्गको रुपमा परिणत भएका छन् ।  …

अनुमति नै नलिएका विद्यालयले खोले विद्यार्थी भर्ना

राकेश यादवरौतहट, ६ वैशाख । जिल्ला शिक्षा कार्यालय रौतहटको लापरवाहीका कारण यहाँका स्थानीय अभिभावकहरु ठगिदै गएपनि सम्बन्धित निकाय मुकदर्शक बनेका छन् ।    कुनैपनि निजी क्षेत्रमा विद्यालय संचालन गर्नका लागि अनिवार्य…

अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीले गरे यस्ता निर्णयहरु