उपराष्ट्रपति यादवले गर्नुभयो गढीमाइ मेलाको उद्घाटन

काठमाडौँ मंसिर १७ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बारास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गर्नुभएको छ । गढीमाई…

राजाको सक्रियतासँगै बद्री मण्डलको पनि सगबगाहट

नेपाल सद्भावना पार्टीको अध्यक्ष रहकै बेला पूर्व राजा ज्ञानेन्द्र शाहको ‘कु’लाई समर्थन दिएर शाहीकालमा मन्त्री भइसक्नु भएका बद्रीप्रसाद मण्डल यतिबेला पुनः सक्रिय हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । राजतन्त्र पुनः…

युएनमा रविन्द्र यादवले यसरी उठाउनुभयो मधेशको मुद्दा

काठमाडौँ मंसिर १५ गते । मधेसी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डा. रबिन्द्र कुमार यादवले संयुक्त राष्ट्रसंघको अल्पसंख्यक मुद्दा मञ्चको १७औं सत्रमा नेपालको मधेसी समुदायको समस्या अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्नुभयो ।…

राजविराजमा शैक्षिक बहस

सप्तरी असोज १५ गते । इन्टेलेक्चुअल फाउण्डेशन नेपाल राजविराजद्वारा मधेस प्रदेश शैक्षिक जागरण अभियान अन्तर्गत “सप्तरी शैक्षिक विचार मन्थन” अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शनिवार राजविराजमा आयोजित सो…

सप्तकोशीमा ५६ वर्षयताकै उच्च बहाव

सप्तरी असोज १३ गते । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको बताइएको छ । आज  बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख…

बाढी हेर्न गएका रोहितको मृत्यु

महोत्तरी असोज १३ गते । बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर…

तराईको ‘लाइफ लाइन’ हुलाकी सडक निर्माणमा ढिलाइ

तराईको २१ जिल्लालाई जोड्ने गरि लाइफलाइन सडक (जीवन रक्षक रेखा) को उपमा पाएको हुलाकी राजमार्ग भारत र नेपाल सरकारको अनिच्छाका कारण कछुवाको गतिभन्दा पनि सुस्त गतिमा कुदिरहेको छ । यसले…

पासमान सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित

सिरहा, जेठ १३ गते । सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् । विसं २०३७ मा पासमान सामुदायिक…

 चुरे विनाशको असरः खानेपानीको समस्या विकराल बन्दै

धनुषा जेठ ३ गते । तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो ।…

लहानमा‘ एक घर, एक झुल’ वितरण

सिरहा जेठ ३ गते । सिरहाको लहान नगरपालिकाले रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पताल लहानमा भर्ना भएका बिरामीको लागि आज एक सय एक थान झुल वितरण गरेको छ । लामखुट्टेको…