असार दोस्रो साता देशभरका किसानलाई बर्र्खे धान रोपाइँको चटारो छ । खेतीको मुख्य याम सुरु भएसँगै देशका विभिन्न भागमा किसानहरू एक बोरा रासायनिक मलका लागि रातभर लाइनमा बस्न बाध्य छन्…
Category: कृषि
कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको भएपनि अर्थतन्त्रको…
मधेशको मोटोमा गम्भीर संकट
नेपालको अन्न भण्डार मानिने मधेश प्रदेशको माटोको स्वास्थ्य पछिल्लो समय गम्भीर संकटमा पर्दै गएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मधेशका विभिन्न जिल्लामा गरेको स्थलगत अध्ययन र माटो परीक्षणको नतिजाले माटोको…
सिँचाई अभावमा घट्यो गहुँको उत्पादन
गहुँको सिजनका लागि भारतीय पक्षले गण्डक नहरमा पानी नछाडेपछि सिँचाई अभावमा यस वर्ष पर्सामा गहुँ उत्पादन घटेको छ । भारतीय पक्षले त्रिवेणीस्थित वाल्मिकी नगरदेखि ईनरवासम्मको ९३ किलोमिटर नहर सफाई गर्ने…
२५ लाख किसान सुचिकृत
कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि…
रासायनिक मल नियन्त्रण आदेश संशोधन
कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको उत्पादन, आयात र बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन ‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५’ लाई दोस्रो पटक संशोधन गरेको छ । ‘आवश्यक पदार्थ नियन्त्रण (अधिकार)…
केराको मूल्य किन उच्च रुपमा बढ्यो ?
काठमाडौं वैशाख ९ गते । सन् २०२६ सम्मको प्रक्षेपण अनुसार, नेपालमा केराको माग वार्षिक १.४% ले बढ्दै गएको देखिन्छ।कुल उत्पादन वार्षिक लगभग ३,५५,२५० मेट्रिक टन पुग्ने अनुमान छ भने खेती…
वर्षाको कारण धान उत्पादनमा कमी
गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको…
शिक्षक पनि, कृषक पनि
कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहनुभएका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेसाका रूपमा परिभाषित गर्नुभएको छ । उहाँ कक्षकोठा बाहेक बिहान–साँझ खेतबारीमा पसिना बगाउँदै…
छोराको विदेश कमाइभन्दा बुवाको टमाटर खेती उत्तम
बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउका दुई जना छोरा सात लाख रुपियाँ ऋण लिएर विदेश जानुभयो । त्यो ऋण तिर्न उहाँका छोराहरुलाई सात वर्ष लाग्यो । तर वीरेन्द्रले सात…
