Khadya Bibhag

किसानको भुक्तानी गर्न डेरी उद्योगीलाई मन्त्रीको ताकेता

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.विदुराम भुसालले एक पटक पुनः दुध किसानको बक्यौता रकम भुक्तानी गर्न डेरी उद्योगीलाई ताकेता गर्नुभएको छ । दशैंअघि पनि उहाँले उद्योगीरुलाई बसाएर नै एक महिनाभित्र…

परिषद्मा देवेन्द्र यादव नियुक्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा देवेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ । कात्तिक १६ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार कृषि मन्त्रालयले उहाँलाई…

सूचिकृत नभएका बिउ बिक्रि वितरणमा रोक

भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, मधेश प्रदेशस्थित बीउ बिजन प्रयोगशाला, महोत्तरी जलेश्वरमा सूचिकृत नभएका जातका बीउ बिजन खरिद र बिक्री गरेको पाइएमा कारवाही गरिने भएको छ । मन्त्रालयले एक परिपत्र…

मधेशमा मल कारखाना खोल्न चाहन्छ भारत

भारतले नेपालको मधेश प्रदेशमा रासायनिक मलको कारखाना खोल्ने इच्छा देखाएको छ । त्यसका लागि उसले नेपाल सरकारसँग छलफल पनि अगाडि बढाएको छ । सबभन्दा बढी मल खपत हुने क्षेत्र नै…

दुध बढेकोमा डीडीसीलाई चिन्ता

दुध विकास संस्थान (डीडीस)सँग बढी दुध तथा दुधजन्य पदार्थ बढी भएकोमा चिन्ता बढेको छ । यसरी नै दुध वृद्धि हुँदै जाने हो भने पछि दुधजन्य पदार्थ राख्ने ठाउँ पनि नहुने…

दुध क्षेत्र आत्मनिर्भरतर्फ

‘नियमित दुध सेवन बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौं विश्व स्कूल दुध दिवस कविता प्रतियोगिता गराएर मनाइको छ । पशु सेवा विभाग, राष्ट्रिय दूग्ध विकास बोर्ड, दुग्ध विकास…

नयाँ जातको फूल विकास

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिलो पटक १२ वर्ष लामो अनुसन्धानपछि नयाँ जातको फूल विकास गरेको छ । नार्कअन्तर्गतको कृषि अनुसन्धान निर्देशनालयको प्रस्तावमा ग्लाडियोलस (तरबारे) फूलका तीनवटा जातको विकास…

पशुलाई आठ घण्टा भन्दा बढी हिडाए पाँच हजार जरिवाना

पशु सेवा विभागले पशुलाई पैदल ढुवानी गर्दा आठ घण्टा बढी हिडाउन निमल्ने मापदण्ड तोकेको छ । तर रात रात भर २४ घण्टासम्म पैदल हिडाएर पशु ढुवानी भएको पनि पाइएको विभागले…

मुर्रा जातको साँढे ल्याउन पठायो १० हजार रुपियाँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ । नेपाल–भारतबीच भएको सम्झौता अनुसार भारतले नेपाललाई १५…

‘मिल्क होलिडे’ त्रास

नेपालमा यतिखेर दैनिक तीन लाख लिटरभन्दा बढी दुध अधिक भएको छ । बढी दुध भएको कारण डेरी उद्योगीले मिल्क होलिडे गर्ने कि भनि सोचि रहेका छन् । केही समयसम्म दुधको…