आँपलाई फलको राजा मानिन्छ । वैदिक शास्त्रमा यो फललाई अमृत भनेर उल्लेख गरिएको छ । आयुर्वेदीय दृष्टिले पनि आँप महत्वपुर्ण फल हो । काँचो वा पाकेको दुवै प्रकारको आँपमा औषधीय…
Category: कृषि
कृषि विश्वविद्यालयमा पठन पाठन सुरु
मधेश कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बीएसी एजीको पठनपाठन बैशाख ३१ गतेदेखि सुरु भएको छ । त्यसको शुभारम्भ जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले गर्नुभयो । हाल बीएसी एजी…
श्री ५ सरकारको कानुनमा चलिरहेको छ नार्क
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अझै श्री ५ महाराजा धिराजले बनाइ दिएको ऐनबाट सञ्चालित भइरहेका छन् । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष भइसक्यो । दुई वटा संविधान र एउटा…
कृषि वीमाप्रति किसानको छैन आकर्षण
सरकारले कृषि वीमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण देखिएको छैन । किसानले कृषि विमाको मर्म नै बुझेको छैन । कृषिका केही टाठाबाठाले र विमा कम्पनीले यसको लाभ…
मधेश प्रदेशका कृषि मन्त्रीको विभिन्न योजनाको प्रस्ताव
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले आर्थिक वर्ष २०८०÷०८१ को वजेटका लागि संघीय कृषि तथा पशुपन्छी मन्त्रालयमार्फत सरोकारवालासँग चैत २६ गते छलफल गर्नुभयो । राष्ट्रिय आयोगको…
रासायनिक मललाई दिँदै आएको अनुदान यथावत
काठमाडौँ चैत ६ गते । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री…
चार वर्ष बित्दा पनि बनेन शितभण्डार
काठमाडौँ चैत ६ गते । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु…
सर्लाहीबाट एक अर्बभन्दा बढीको तरकारी बाहिरियो
सर्लाही फागुन ११ गते । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी बाहिरिएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि…
परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो
खेतीको ठिक समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका महोत्तरीका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो…
धानको मूल्य वृद्धिले उपभोक्ता मारमा
नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपियाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका…

