माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ककसले गरे समर्थन

धार्मिक गुरुहरुको मन्त्र काम लागेन त्रिपाठीलाई

पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, मधेश मामिलाका जानकार तुलनारायण साहलाई साथमा राखेर ह्रदयश त्रिपाठीले २०७८ मंसिर २८ गते आफ्नो नेतृत्वमा जनता प्रगतिशिल पार्टी गठन गर्नुभयो । हिन्दु, मुस्लिम, क्रिश्चयनका…

भाषा विवादः मधेशी आयोगले सोध्यो संसद सचिवालयलाई स्पष्टिकरण

काठमाडौँ पुस ८ गते । मधेशी आयोगले संघीय संसदको सचिवालयलाई आज स्पष्टीकरण सोधेको छ । संसदमा मधेशी भाषा भन्दै मैथिली भाषामा जनमत पार्टीका नेताहले सपथ लिएपछि अहिले भाषाको विवाद उत्पन्न…

प्रभु साहले गठन गर्ने भए आमजनता पार्टी

काठमाडौँ मंसिर २७ गते । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएका प्रभु साहले आमजनता पार्टी गठन गर्ने हुनु भएको छ । आमजनता पार्टी घोषणा गर्नुअघि उहाँले भेला सातै…

प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौँ कात्तिक १२ प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको…

प्रचण्डलाई उपेन्द्र, देउवालाई सिके

मंसिर ४ गते सम्पन्न भएको चुनावको मतगणना लगभग सम्पन्न भएको छ । अधिकांश ठाउँको नतिजा आइसकेका छन् । आएको नतिजाको आधारमा दलहरुले सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कसको नेतृत्वमा…

सिके राउतले भन्नुभयो, ‘डु एण्ड डाई’ मनस्थितिमा काम गर्न चाहन्छु

काठमाडौँ मंंसिर १७ गते । जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिके राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डु एण्ड डाई’ को मनस्थितिमा काम गर्नुपर्ने…

गठबन्धन सरकारमा जानका लागि राउत सकारात्मक

काठमाडौँ मंसिर १५ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर गठबन्धनसँग सहकार्य गर्नेमा सहमति जनाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

गिरीराजलाई पराजित गर्नुभयो लक्ष्मीले

बर्दिवास मंसिर ११ गते । महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता लक्ष्मी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरीराजमणी पोखरेललाईं पराजित…

महेन्द्र रायबाट दोस्रो पटक पराजित हुनुभयो राजेन्द्र महतो

सर्लाही गते । सर्लाही २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय तादव बिजय हुनुभएको छ । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई…