काठमाडौँ मंसिर २४ गते । भारतीय काँग्रेसका वरिष्ठ नेता मुकुल वासनिकले नेपाल–भारतको बीचमा देखिएको असम्झदारीलाई मिलेर समाधान गर्न आग्रह गर्नुभएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उहाँले…
Category: मुख्य समाचार
ह्रदयश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दै
काठमाडौँ मंसिर २४–तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका ह्रदयश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मंसिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता…
मञ्चमा बम लगाउनेलाई पार्टीमा स्वागत !
नेपाली राजनीतिमा भाग्यमानी नेताको रुपमा उपेन्द्र यादवलाई चिनिन्छ । कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि लागेपनि मधेशी राजनीतिमा आफूलाई स्थापित गराउन उहाँलाई खासै मेहनत गर्नु परेन । उहाँ माओवादीमै भएको समाजिक संस्थाका…
‘हाइट’ खोज्ने तर ‘रिस्क’ नलिने
राजनीतिमा ‘हाइट’ खोज्ने तर ‘रिस्क’ नलिने एक नेता हुनुहुन्छ ह्रदयश त्रिपाठी । उहाँ नयाँ पार्टी गठन गर्ने तयारीमा लाग्नु भएको छ । त्यसै सिलसिलामा उहाँ भारतको भ्रमण सकाएर पनि आउनु…
एमालेको अध्यक्ष अोली विजय
चितवान मंसिर १४ गते । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले…
स्थायी राजधाननी प्रदेशको नामकरणमा प्रदेश २ का सरकार किन अलमल ?
सिरहा मंसिर ९ गते । प्रदेश २ को प्रदेशसभाको अधिवेशन मङ्सिर २९ गतेका लागि आह्वान भएसँगै प्रदेशको स्थायी राजधानी र नामाकरण विषयमा पुनः बहस र छलफल सुरु हुने भएको छ…
विभागलाई पूर्णता दिन जसपाले गठन गर्यो पाँच सदस्यीय कार्यदल
काठमाडौँ मंसिर ५ गते । जनता समाजवादी पार्टी नेपालले गठन गरेको विभागलाई पूर्णता दिनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । जसपाको कार्यकारिणी…
प्रधानमन्त्री देउवालाई कलङ्कको टिका
–एमाले र जसपा विभाजन -विवादमा न्यायपालिका -एमसिसी सम्झौता -ज्ञानेन्द्रलाई समर्थन -जम्बो मन्त्रिमण्डल -स्थानीय तह प्रतिनिधि विहिन -माओवादी द्वन्द र संकटकाल -पजेरो, सुन र सुरा सुन्दरी -महाकाली सन्धी काँग्रेसका सभापति शेरबहादुर…
नेकपा (एस) मा प्रचण्डका सुराकी
नेपालको राजनीतिमा केही पनि असम्भव छैन । जुनसुकै बेला जेपनि हुनसक्छ । सत्ताधारी दलले कानुन नै संशोधन गरेर अर्काको पार्टी फुटाउँछ । प्रधानमन्त्री बन्नमा सहयोग गरेका मान्छेलाई मन्त्री बनाउँछ ।…
जसपाभित्र राजपाबालाहरु तनावमा
जनता समाजवादी पार्टी नेपालमा बाहिर नदेखिए पनि त्यसभित्र गुटैगुट छन् । गुटका कारण भागबण्डा मिलाउनैमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादव हेरान हुनुभएको छ । भागबण्डा मिलाउन नसक्दा पार्टीभित्र असन्तुष्टि बढेको…
