माओवादी केन्द्रले फागुन २६ गतेदेखि २८ गतेसम्म तीन दिन मधेश प्रदेशका पार्टी केन्द्रीय समिति सदस्यसँग छलफल गर्यो । पेरिसडाँडामा भएको त्यो छलफलमा मधेश प्रदेशका आठवटै जिल्लाका नेताहरुको उपस्थिति थियो ।…
Category: मुख्य समाचार
को हुन् ममता झा जसलाई जोगाएका थिए लोकमानले
काठमाडौँ फागुन २७ गते । अहिले जताततै ममता झाको चर्चा छ । उहाँ नेपालको राजनीतिमा जहिले पनि चर्चामा रहने नेतृ हुनुहुन्छ । अहिले त झन डा.सिके राउत नेतृत्वको जनमत पार्टीले…
१७ पटक प्रधानमन्त्रीका लागि प्रयास गरेका रामचन्द्र एकैपटकमा राष्ट्रपति
वीपी कोइरालालाई राजा महेन्द्रले २०१७ सालमा जेल हालेपछि त्यतिबेलाका १६ वर्षीय रामचन्द्र पौडेल राजनीतिमा छिर्नुभएको थियो । त्यसपछि उहाँ राजनीतिबाट कहिल्यै बाहिर निस्कन सक्नुभएन । बीपी कोइराला २०३३ सालमा भारतको…
एमालेका मन्त्रीहरुले दिनुभयो राजिनामा
काठमाडौँ फागुन १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष…
भाँसिएको कमला पुल दुई हप्तामा निर्माण गर्न मन्त्रीको निर्देशन
काठमाडौँ फागुन १५ गते । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले धनुषा र सिराहालाई जोड्ने कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्देशन दिनु…
काँग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौँ फागुन १३ गते । कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको पार्टीको बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । नेता पौडेलको नाम…
अमेरिकी खुफिया प्रमुख जोसेफको भ्रमणलाई किन रोके प्रधानमन्त्री प्रचण्डले ?
काठमाडौँ फागुन ११ गते । अमेरिकी प्रशासनको कुनै ठूलो अधिकारी कुनै देशमा जान चाहन्छन् र त्यो देशको सरकारले त्यसलाई आउन न देओस्, यस्तो प्राय हुँदैन । तर नेपालले यसरी अमेरिकाको…
जसपा, माओवादी र नेकपा (एस) बीच छलफल, जसपाले पाउला उपराष्ट्रपति ?
काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बीचमा छलफल सुरु भएको…
जसपाको विधान अधिवेशन चैत २७ गतेदेखि हुने
काठमाडौँ फागुन ७ गते । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन चैतको २७, २८ र २९ गते हुने भएको छ । जसपाको आजदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन…
राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले माग उपेन्द्रसँग सहयोग
काठमाडौँ फागुन ६ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ । जसपाको केन्द्रीय कार्यालयमा शुक्रवार दुई नेताबीच करिव आधा…
