काठमाडौँ जेठ ३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइले आफ्नो पार्टीका सम्पूर्ण कार्य सुचारु रहेको बताउनु भएको छ । जसपाका अध्यक्ष राईले हिजो एक विज्ञप्ति जारी गरी अदालतको…
Category: मुख्य समाचार
अशोक राइ नेतृत्व जसपाका नेतालाई कारवाही
काठमाडौं जेठ ३ गते ।गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा संलग्नलाई निष्कासन गरिएको छ । जसपा नेपालको मंगलबार र बुधबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी…
पार्टी विभाजन गर्ने बारे जसपा नेपालले भण्डाफोर गर्ने
काठमाडौँ जेठ २ गते । जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरुले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको पार्टीका…
जसपा नेपालको बैठकमा पार्टी विभाजनको विषय उठ्यो
काठमाडौं, ३१ वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा पार्टी विभाजन लगायतका विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय कुपन्डोलमा आज बसेको बैठकमा सांसद राजकिशोर यादवले पार्टी विभाजनको…
अशोक राइसहित सात जना तथा निर्वाचन आयोग विरुद्ध उपेन्द्र यादवले गराए रिट दर्ता (रिटको पूर्णपाठसहित)
काठमाडौँ बैशाख ३१ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग र पार्टी विभाजन गरेका अशोक राइसहित सांसदहरु विरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।…
मधेश प्रदेशका मुख्यमन्त्रीले योजना आयोगलाई पठाउन सकेनन् अनुदानको प्रस्ताव
बैशाख २८ गते । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए पनि मधेस प्रदेशबाट एउटा पनि…
विभाजनपछि जसपा नेपालको पहिलो बैठकमा उठेका यस्ता छन् गुनासाहरु
काठमाडौँ बैशाख २७ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको अनौपचारिक बैठक हिजो सम्पन्न भएको छ । अर्को औपचारिक बैठक बैशाख ३१ र जेठ १ गते…
उपेन्द्र यादवले भन्नुभयो, ‘पार्टीमा भएको घटना दुखद हो, पार्टी अगाडि बढ्छ महाधिवशेन हुन्छ’
काठमाडौँ बैशाख २५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा भएको घटना दुखद हो, तर यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताएका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री…
जसपा विभाजनः उपेन्द्र यादवको साथमा कति, अशोक राइको साथमा कति सांसद ?
काठमाडौँ बैशाख २४ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । उपेन्द्र यादवको साथ छाडेका…
भाजपाको कार्यक्रममा पठाउन सिके राउतले दाइलाई बनाउनुभयो परिषद्को अध्यक्ष
काठमाडौँ बैशाख १९ गते ।जनमत पार्टीकाका अध्यक्ष डा.सिके राउतले आफ्ना दाइ जयकान्त राउतलाई भारतीय जनता पार्टीका निमन्त्रणामा भारत पठाउनका लागि पार्टीको राष्ट्रिय परिषद्को अध्यक्ष बनाउनु भएको छ । पार्टीमा कुनै…
