देउवालाई समर्थन गर्न जसपामा हानाथाप किन ?

काठमाडौँ साउन ३ गते । नेपाली राजनीतिमा यस्ता घटनाहरु नौलो होइन । आजको राजनीतिक घटनाक्रम पनि इतिहासमा दर्ज हुने खालेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि विश्वासको…

महन्थ ठाकुर पक्षले पनि देउवालाई समर्थन गर्ने

काठमाडौँ साउन ३ गते । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले पत्र लेखेर नै विश्वासको मतमा समर्थन…

जसपा महन्थ ठाकुर पक्षले पनि देउवा पक्षमा मतदान गर्ने सम्भावना

काठमाडौँ साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतमा समर्थन गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाएपछि उहाँको पक्षले पनि विश्वासको पक्षमा मतदान गर्ने सम्भावना बढेको…

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ साउन ३ गते । राष्ट्रपनि विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश खारेज गर्नुभएको हो ।

जसपाको संसदीय दलमा पनि उपेन्द्र यादव पक्षको बहुमत

काठमाडौँ साउन २ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलमा अल्पमतमा रहनु भएका उपेन्द्र यादव आज त्यसमा पनि बहुमत प्राप्त गर्नुभएको छ । ३२ जना सांसदमध्ये उपेन्द्र यादवको पक्षमा…

जसपा महन्थ ठाकुर पक्षले ओलीको साथ नछाड्ने

काठमाडौँ साउन १ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने निर्णय गरेको छ । सो पक्षको संसदीय दलको बैठकले त्यो निर्णय…

देउवाको सुशासनहिनतामा प्रचण्ड र उपेन्द्र यादव किन मौन ?

काठमाडौँ असार ३१ गते । नेपाली काँग्रेस, माआवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव) र जनमोर्चा नेपाल सम्मलित गठबन्धन सरकारले हिजो भ्रष्टाचारको श्रीगणेश गरेको छ । बालुवाटार ललिता निवास…

भारतीय राजदूत क्वात्राद्वारा प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ असार ३० गते ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई…

दुई घण्टा ढिलो सुरु भयो सपथग्रहण कार्यक्रम

काठमाडौँ असार २९ गते । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ गराउने कार्यक्रम दुई घण्टा ढिलो भएको छ । साँझ ६ वजेका लागि भनिएको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको…

उपेन्द्र यादवमाथि पनि तेर्सियो प्रश्नः अब होला त मधेशको माग पूरा ?

काठमाडौँ असार २९ गते । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष सरकारमा जाने तयारी गरिरहेको छ । सरकारमा जाने विषयमा आवश्यक छलफलका लागि आज कार्यकारिणी समितिको बैठक बोलाएको छ…