काठमाडौँ फागुन २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्तरिक रुपमा सहयोग गर्दै आएपनि प्रतिपक्षमा बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई आज पुनः भेट्नु भएको छ ।…
Category: राजनीति
आजदेखि जसपाको संघीय परिषद्को बैठक सुरु
काठमाडौँ फागुन २८ गते । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्को बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा सुरु भएको बैठकमा स्थानीय तहको चुनाव, सुज…
काँग्रेसको अधिवेशन भोली
सप्तरी फागुन २३ गते । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको…
कांग्रेस सर्लाहीको निर्वाचन स्थगित
सर्लाही फागुन २३ गते । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ…
प्रदीप यादवको कारवाही फिर्ता लिने सहमति
काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालको नेता एवं सांसदको कारवाही सो पार्टीले फिर्ता लिने भएको छ । जसपाका कार्यकारिणी बैठकले सांसद प्रदीप यादवमाथि गरिएको कारवाहीको फिर्ता लिने…
खुमलटारमै छन् एमसीसी समर्थकको विगविगी
नेपाली राजनीतिको एउटा शक्ति केन्द्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी निवास पनि हो । त्यो निवास खुमलटारमा पर्छ । त्यहाँ दिनहुँ विभिन्न खालका मान्छेहरुको ओहोर दोहोर भइरहेका…
माओवादी बैठकमा उठ्ने भयो रामवृक्ष यादवको सालिक हटाउने मुद्दा
काठमाडौं फागुन २० गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सुरु भएको छ । सो बैठकका लागि छवटा एजेण्डा तय गरेको छ । रिर्पोटिङ, संगठन विस्तार, स्थानीय तहको चुनाव,…
अशोकको काँधबाट बन्दुक चलाउन खोज्दा ‘ब्याक फायर’
जनता समाजवादी पार्टी नेपालमा नेतृत्वलाई लिएर चर्को विवाद देखिएको छ । लामो रस्साकस्सी पछि फागुन १३ गते जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । पहिलो दिनको बैठकमा १२ वटा एजेण्डा तय…
जसपाको कार्यकारिणी समितिको बैठकले गर्यो यस्ता निर्णयहरु
आज बसेको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठबबाट भएका निर्णयहरुः १)विधान अधिवेशन असाढ १ र २ गते २) संघिय परिसद बैठक फागुन २८ गते । ३) केन्द्रिय समितिको बैठक…
ब्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिरेको छ–राजकिशोर यादव
काठमाडौं फागुन १५ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ…
