लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय पार्टी मात्र बनेन पार्टी महोत्तरीमा गएर सिमित भएको छ । लोसपा नेपालको संगठन पनि देशभरीमा सबभन्दा राम्रो महोत्तरीमा मात्र छ । महोत्तरीको १५ वटा पालिकामध्ये…
Category: राजनीति
संविधान संशोधनमा राष्ट्रिय एकताको अभियानको सुझाव
काठमांड़ौ साउन ५ गते । राष्ट्रिय एकता अभियान काठमाडौंले आज संघीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि एवं अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशका प्रमुख…
सुरसण्ड घटनाले भरतमाथि पार्टी भित्रैबाट प्रहार
मधेस प्रदेश माओवादी केन्द्रका बहुमत सांसदले संसदीय दलको नेता भरतप्रसाद साहलाई पदबाट हटाउन प्रदेश सभाको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत…
विनोद र कैलाशले प्रचण्डलाई एकसाथ थ्रेट दिएपछि
काँग्रेसको साथ छाडेर केपी शर्मा नेतृत्वको एमालेसँग गठबन्धन गर्नुभएका तत्कालिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धन लामै जान्छ र अन्तिमसम्म सहकार्य हुन्छ तर हेर्दाहेर्दै सबैथोक यसरी एकै पटक ढल्छ…
महाधिवेशनको मुखमा मन्त्री लिएर लोसपामा तुतु मैमै
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी पुनः मन्त्री बन्नुभएको छ । यसपटक पनि उहाँले श्रम मन्त्रालय नै हात पार्नुभएको छ । उहाँ हालसम्म मन्त्री बनेको सँख्या…
बीआरआई हस्तक्षेपविरुद्ध प्रदर्शन
काठमाण्डौ, असार २४ गते । बीआरआईको नाममा भएको चिनियाँ हस्तक्षेपविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा राष्ट्रिय एकता अभियानको नेतृत्वमा प्रदर्शन भएको छ । प्रदर्शनमा २५० भन्दा बढी सहभागिता थिए । प्रदर्शनको…
रविले गरे मुकुन्द ढकाललाई पार्टीबाट कारबाही
काठमाडौं असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका महासचिव डा.मुकुन्द ढकाललाई पार्टीबाट निलम्बन गर्नुभएको छ । पार्टीमा अनुशासनविपरित काम गरलो भन्दै कारवाही…
जसपा नेपालको महाधिवेशनलाई अमान्य घोषणा गर्न माग गर्दै दिएको निवेदन फिर्ता (निवेदनसहित)
काठमाडौँ असार १९ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको महाधिवेशनलाई गैरकानुनी तथा अमान्य घोषित गरी पाउँ भनि निर्वाचन आयोगमा दिएको निवेदन जसपा नेपालका राजनीतिक समिति सदस्य कर्णबहादुर…
एमालेले लियो सरकारबाट समर्थन फिर्ता
काठमाडौँ असार १९ गते । नेकपा एमालेले माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई एमालेका अध्यक्ष केपी…
पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहसः भ्रष्टाचार छानबिनको माग
काठमाडौँ, असार १६ गते । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राजधानी काठमाडौँमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ । बहसका क्रममा तीन प्रमुख निष्कर्षहरुमा सहमति भएको…
