रिंकुकुमारी सिंहले ६४ लाख क्षतिपूर्ती मागसहित प्रादेशिक अस्पताल सिरहाका डाक्टरबिरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिनुभएको छ । महोत्तरी घर भएकी रिंकु कुमारी सिंहले प्रादेशिक अस्पताल सिरहामा कार्यरत डा.तेजशंकर…
Category: समाज
पत्रकारविरुद्ध जिल्ला अदालतमा मुद्दा
पत्रकारले फेसबुकमा लेखेर आफ्नो चरित्र हत्या गरेको दावी सहित सिरहा नवराज गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवलले सिरहाका पत्रकार बिटु सिंह विरुद्ध जिल्ला अदालत सिरहामा रीट निवेदन दर्ता गराउनु भएको छ ।…
गर्मी बढेसँगै विद्यालय बन्द
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा…
अभियानका नेता पूर्वेमाथि आक्रमण
काठमाडौँ जेठ ८ गते । राष्ट्रिय एकता अभियानका नेता मनिष पूर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ। अभियानका अध्यक्ष विनय यादवका अनुसार बर्दिवासबाट जनकपुर जाँदै गरेका…
विभिन्न व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान
बाँके जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बाँकेका सात जना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । मुस्लिम जर्नलिस्ट क्लबद्धारा आयोजित ‘मुस्लिम समुदायको सवाल’ विषयक अन्तरक्रिया…
दुबईमा मधेशी एकता समाजको इफ्तार कार्यक्रम
दुबई –मधेसी एकता समाज युएईको आयोजनामा दुबईको अल–सफापार्कमा मुस्लिम धर्मालम्बीहरुको रमजान पर्वको “बृहत्त इफ्तार कार्यक्रम“ सम्पन्न भयो । मधेसी एकता समाज युएई संस्थाको स्थापनाकालदेखि नै मधेशका विभिन्न संस्कृतिहरुलाई समेट्दै आएको…
हाकिमले आफैलाई तोके सूचना अधिकारी
कल्याणपुर नगरपालिकाका कार्यालय प्रमुखले आफैले आफूलाई सूचना अधिकारी तोक्नु भएको छ । सूचना हकका अभियन्ता परशुराम साहले कल्याणपुर नगरपालिकाका सूचना अधिकारीको विवरण माग गरेपछि कार्यालय प्रमुख बिष्णुरञ्जन बरालले आफू नै…
अपराधी खोज्न भारतीय सुरक्षाकर्मीको नजर नेपालतिर
यतिखेर पश्चिम नेपालको भारत–नेपाल बोर्डरमा सुरक्षाकर्मी तथा भारतको विभिन्न एजेन्सीको चहल पहल बढेको छ । नेपाल–भारत बोर्डर क्रस गर्नेमाथि भारतीय सुरक्षाकर्मीले विशेष नजर राखेको छ । उत्तरप्रदेश प्रयागराजका उमेश पाल…
नेपाल–भारत साहित्य महोत्सव सम्पन्न
काठमाडौँ चैत ६ गते । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी…
भारतद्वारा निर्मित कलेजको भवन हस्तान्तरण
काठमाडौँ फागुन १५ गते । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेजको आज एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको…

