जनकपुरधाम, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको विभिन्न राजनितीक दलहरुले मधेशको अधिकार प्राप्तिको लागि आन्दोलनलार्ई जनकपुरका कानुन व्यवसायीहरुले समर्थन जनाएका छन् ।
संविधानक प्रारम्भिक मस्यौदा २०७२ मधेश र मधेशीको हितमा नरहेको भन्दै अधिवक्ताहरु भागिरथ लाल कर्ण , दिपना यादव , सुशिल कुमार मल्लिक , रामकिशोर महतो , रेखा झा , दिपक कुमार प्रसैला , पवन कुमार कर्ण , रामचन्द्र महतो , विजय प्रताप सिंह , रामचन्द्र महतो , लक्ष्मीराम साह , दयानन्द मिश्र , अशोक कु. मिश्र , नवल कुमार यादव , पवन कुमार झा , आमोद कुमार झा , बलराम सुवेदी , उदयकान्त झा , सुर्यनाथ महासेठ , सुवोध कुमार मंडल , अरुण कुमार यादव , हेमन्त कुमार कर्ण , धर्मेन्द्र शर्मा , मनसुर राईन, अरबिन्द कुमार कर्ण , अर्जुन कुमार थापा , बालानन्द लाभ तथा बालकृष्ण कार्कीले आन्दोलनलाई समर्थन गरेका छन् । मस्यौदामा संघीय संरचना , सिमांकन , नागरिकताको व्यवस्था विभेदपूर्ण रहेको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । साथै मधेशको माग एकदमै जायज रहेको भन्दै आन्दोलनलाई कानुन व्यवसायी अधिव्क्ताहरुको सर्मथन रहेको छ ।




तपाईको प्रतिक्रिया