Khadya Bibhag

भारतीय राष्ट्रपति प्रणव मुर्खजीलाई पत्नी शोक

नयाँ दिल्ली, साउन भदौ १ गते । भारतीय राष्ट्रपति प्रणव मुखर्जीकी श्रीमती सुव्रा मुखर्जीको ७४ बर्षको उमेरमा मंगलबार निधन भएको छ ।
राष्ट्रपति प्रणव मुखर्जीको समाजिक संजालको मार्फत मंगलबार उनको निधन भएको जानकारी दिइएको हो ।
उनको मंगलबार बिहान १०ः५१मा स्वसाप्रश्वासको समस्यका कारण मृत्यु भएको बताइएको छ । राष्ट्रटपति मुर्खजीको पत्नी सुव्रा मुर्खजीलाई मुटुको रोग भएको कुरा पनि स्रोत भनाइ रहेको छ । गत साउन २२ मा उनलाई दिल्लीस्थित आर्मी अ

तपाईको प्रतिक्रिया