Khadya Bibhag

यस्तो छ दलहरुले सहमति जनाएको ६ प्रदेशको संघीय नेपाल

प्रदेश-१
मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा ।
प्रदेश-२
पर्सादेखि सप्तरीसम्मको पुरै तराई भुभाग ।
प्रदेश-३
बाग्मती अञ्चल, नारायणीको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखा र रामेछाप ।
प्रदेश-४
गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको दाउन्ने खण्डसम्म ।
प्रदेश-५
भेरी अञ्चलको बाँके बर्दियाँदेखि दाउन्नेसम्म र राप्ती अञ्चल पनि ।
प्रदेश-६
महाकाली, कर्णाली सेती र भेरीको पहाडी जिल्ला जाजरकोट, सुर्खेत र दैलेख ।

तपाईको प्रतिक्रिया