काठमाडौँ साउन ४ । बुधबार राति १० वजेर १८ मिनेटमा ४ं.६ रेक्टरको पराकम्पन गएको छ । छाटो म्यानच्युटको भएपनि यसले राम्री हल्लाएको थियो । एकछिन त राजधानीमा कोलाहल नै मचिएको थियो । घरबाट बाहिर निस्कि सकेका थिए । भूकम्प मापन केन्द्रले शुरुमा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर पराकम्पन गएको भनिएको थियो भने एकघण्टा पछि त्यसलाई सच्याएर काठमाडौ केन्द्र बिन्दु बनाएको छ ।
![]() |
| मापन केन्द्रले शुरुमा देखाइएको |
काठमाडौको सिहदरवार केन्द्रविन्दु बनाएर गएको परकम्पनले राजधानीबासीलाई बढी हल्लाएको महसुस भएको छ । बैशाख २९ गते आएको भुकम्पपछिको यो अर्को ठूलो धक्का महसुस राजधानीवासीले गरेको छ ।
![]() |
| मापन केन्द्रले सच्याइएको |





तपाईको प्रतिक्रिया