Khadya Bibhag

मस्यौदा राय संकलनमा कहाँ के–के भयो

सँविधान सभाको मस्यौदा माथि देशै भरि विरोध भएको छ ,जनता द्धारा संविधान सभा मस्यौदा अस्वीकार…….

संविधानको मस्यौदा सुझाव राय संकलनको लागि गएको सभासदहरु कडा सुरक्षाको वीच राय संकलन गर्दा पनि प्रत्येक निर्वाचन क्षेत्रमा संविधानको मस्यौदामा विरोध तथा वहिष्कार गरी मस्यौदा जलाइएको छ । यसो विभन्न ठाँउहरुमा झडप हुदाँ दर्जनो घाइते भएको छन् , भने सैकडौँलाई चोटपटक लागेको छ ।  

१ धनुषा, जनकपुर – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प 
२. झापा – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प
३. रौतहट, ग़ौर – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

४. दाँग – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प
५. महोत्तरी – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

६. लहान, सिरहा – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

७. नुवाकोट – बम प्रहार

८. काठमाण्डौ – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

९. मकवानपुर – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१०. सप्तरी – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

११. बारा – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१२. रूपन्देही – मस्यौदा दहन र बिरोध प्रदर्शन

१३. बिरगंज, पर्सा – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१४. बाँके – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१५. सुनसरी – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१६. मोरंग – मस्यौदा दहन र बिरोध प्रदर्शन

१७. सर्लाही – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१८. ईलाम – मस्यौदा दहन, बिरोध प्रदर्शन र झड़प

१९. नवलपरासी – बिरोध प्रदर्शन र झड़प

तपाईको प्रतिक्रिया