साहारा टाइम्स वारा, ४ साउन । वारा जिल्लाको निर्वाचन क्षेत्र नं.१, २ र ३ मा सुझाव संकलन गर्न टोली र संविधान मस्यौदालाई विरोध गर्दै अवस्था तनाव ग्रस्त रहेको छ ।
निर्वाचन क्षेत्र नं. २ को बरियारपुरमा संविधान सभा मस्यौदा माथी सुझाव संकलन गर्न आएको सभासद, मस्यौदालाई विरोध गरेपछि प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ता वीच झडप भएको छ ।
निर्वाचन क्षेत्र दुईको बरियापुरमा मस्यौदाको सुझाव संकलन छmफल माथी भएको विरोध गर्दा भएको झडपमा मोर्चाको तमलोपा जिल्ला अध्यक्ष नवलकिशोर सिंह घाइते भएको छन् । साथै प्रर्दशनकारीहरु र प्रहरीमा पनि घाइते भएको छ ।
निर्वाचन क्षेत्र नं. एक र तीनमा पनि अवस्था समान्य नरहेको जानकारी तराई मधेश लोकतान्त्रिक पाटीृको सह–महामन्त्री जितेन्द्र सोनलले वताए ।

तपाईको प्रतिक्रिया