राकेश यादव, रौतहट असार ६ गते
रौतहटमा सर्पको दसक बढेको छ । बिगत दूई सप्ताह देखी पानी पन लगतौ जमीन मूनी बसेका बिसालू सर्पहरु बाहीर निसकेर दहसक फैलाएका छन । सर्पको टोकाईबाट फेरी एक जनाको् जान गएको छ । बिसालू सर्पले डसेर रौतहटको हजमीनिया गा.वि.स.वडा नम्बर ६ का अब्दूल रहिमकी ६ वषिय आईसाको शनिवार विहान ज्यान गएको हो ।
बिहान पाचबजे बाहीर शौच बसीरहेको अवस्थामा सर्पले टोकेपछी उपचारको लागी गौर असप्ताल जादा जादौ बाटोमा मृत्यू भएको हो । आईसाले सर्पटोके पछी घरमा पानी खाएकी हूनाले बिस सररिभरी फौलीएका कारन आइसाको जान गएको हो । गौर अस्पतालका मे.सू.डा.इम्तयाज अहमद ले बताएका छन ।



तपाईको प्रतिक्रिया