Khadya Bibhag

काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु २० जना घाइते,

बैशाख ८ गते, काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबाहक रात्रीबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मलंगवा देखी काठमाडाँै चल्ने दैनिक रात्री सेवाको ना ४ ख ४५१६ नम्बर रात्री एन्जल्स बस पतलैया निजगढ सडक खण्डको १४ किमी नजिकै दुर्घटना हुँदा कम्तिमा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण तथा मृतकहरको सनाखत भइरहेको इलाका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया