Khadya Bibhag

जब मल्लिका शेरावत र मोदी हुन्छ एउटै छाना मुनि

एजेन्सी । मल्लिका शेरावत हिजो आज अति नै खुशी रहेको छ । र यो खुशी उनी विहीवार विहान ट्विटरमा खुलासा गर्नु भएको छ । उनी शुक्रवारको दिन प्रधानमंत्री नरेन्द्र मोदीको भाषण सुन्नु छ, र यो बोलाउने कुराको प्रचार प्रसारको लागि उनले माइक्रो ब्लागिंग साइटमा आज विहान पोष्ट गरेकी छिन् ।
प्रचारकी दीवानी मल्लिकाको चर्चामा रहनको लागि एउटा अझै मौका मिलीसकेको छ । उनलाई यूनेस्कोको तर्पm वाट एउटा निमन्ंत्रणा पाउनु भएको छ जसले उनी त्यो निमन्त्रनाले पेरिसमा मोदीको भाषण सन्ुनको लागि आमन्त्रित गरेको छ ।
मल्लिकाले ट्वीट गरेको छ कि, ’यो निमन्ंत्रणले अभिभूत छु । म हाम्र्रो प्रधानमंत्री नरेंन्द्र मोदीको भाषण सुन्नको लागि हतोसाहित छु ।’

मल्लिकाले उनलाई निमन्त्रण गरेको निमंत्रणको तस्वीर पनि ट्विटरमा पोस्ट गरेकी छिन् । यसको अनुसार शुक्रवारको नि दिउँसौँ नरेन्ंद्र मोदी यूनेस्को हाउसमा आफ्नो भाषण दिनेछ । यो भन्दा पहिला पनि नरेन्द्र मोदीको प्रति आफनो दीवानगीको मल्लिका धेरुे यस्तो मौकामा जाहेर गरिसकेकी छिन् । अब देख्नु यो छ कि, उनी मोदीसँग भेट्न पाउछ कि पाउदैँन् ।

तपाईको प्रतिक्रिया