काठमााडै चैत १७ गते । ३० दलीय गठबन्धनले चैत २१ गते देशका प्रमुख १३ शहरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ र सो अन्तरक्रिया कार्यक्रममा कसले कहाँ बोल्दैछन् हेनुस् लिस्टः
१. काठमाडौः गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष प्रचण्ड
२. विराटनगरः एमाओवादी नेता वर्षमान पुन अनन्त
३. जनकपुरः तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव
४. भैरहवाः एमाआवादीका नेता डा.बाबुराम भट्टराई
५. वीरगञ्जः सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो
६. नेपालगञ्जः एमाओवादी नेता टोपबहादुर रायमाझी
७. पोखराः संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई
८. धनगढीः मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार
९. नारायणगढः एमाओवादीका नेता गिरीराज मणी पोखरेल
१०. विर्तामोडः कुमार लिङ्गदेल
११. घोराहीः एमाआवादीका नेता शाक्ति बस्नेत
१२. राजविराजः मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव
१३. गौरः राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरत्सिह भण्डारी



तपाईको प्रतिक्रिया