गठबन्धनद्धारा देशैभिर जुलुस प्रदर्शन (फोटो फिचर)

३० दलीय गठबन्धनले आज देशैभरि सरकारको विरोधमा जुलुस प्रर्दशन गरेका छन् । चैत ५ गतेदेखि २६ गतेसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको छ । त्यसमध्ये आज दोस्रो दिनको कार्यक्रम अन्तरर्गत देशैभरि जुलुस प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया