मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सल्लाकार उमेश यादव माघ २८ गते दुर्घटनामा परि घाइते अवस्थामा अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थाको बारेमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी लिएका छन् । उमेश यादवको स्वास्थ्य अवस्था सुधार रहेको डा.प्रदीपकुमार गुप्ताले जानकारी गराएको पार्टीका केन्द्रीय सदस्य जयराम यादवले बताए ।



तपाईको प्रतिक्रिया