राजेन्द्रलाई छाडेर अनिल झामा

काठमाडौ चैत ४ गते । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेले साधारण सदस्य समेत नरहने गरी आफ्नो पदबाट राजिनामा दिएका छन् ।
राजिनामा दिएका पाण्डे अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् । झा नेतृत्वको नेपाल सद्भावना पार्टी नै गजेन्द्रबाबुको मुल पार्टी रहेकाले त्यसमा फर्केको र अन्य कार्यकर्तालाई पनि त्यसैमा आउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया