Khadya Bibhag

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित

काठमाडौँ चैत ३०–जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । जनकपुरमा महाधिवेशनमा भएको निर्वाचनबाट सिके राउत अध्यक्षमा चयन हुनुभएको छ ।  अध्यक्षमा उहाँ एकजना मात्र उम्मेदवार हुनुहुन्थ्यो ।…

बादललाई पनि कारवाही

काठमाडौँ चैत २७ गते । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ ।  माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई…

जसपा नेपालको आन्तरिक द्वन्दले बैठक प्रभावित

काठमाडौँ चैत २७–जनता समाजवावादी पार्टीको चैत ५ गतेस्थगित कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन ।  सत्ता समिकरण तथा पार्टीको सांगठनिक विषयमा छलफल गर्न चैत ५ गते बोलाएको बैठक अचानक…

जसपाका लागि ‘कम्फर्टेबल’ः ओली कि प्रचण्ड ?

अहिले ‘कम्फर्टेबल’ शब्द निकै प्रचलित भएको छ । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाकै कार्यकारी अध्यक्ष भएको बेला दिनु भएको एउटा अभिव्यक्तिमा ‘कम्फर्टेबल’ शब्दको प्रयोग गर्नुभएको थियो, त्यो…

बाबुराम भट्टराई दिल्ली जाँदै

काठमाडौं फागुन ९ गते । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।  उहाँ आज नेपाल वायुसेवाको जहाजबाट भारतको…

प्रदेश २ मा दलित विकास समिति गठन

काठमाडौं फागुन ६ गते ।  प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ ।  प्रदेश २ मन्त्रिपरिषद्को बैठकले प्रदेश दलित सशक्तिकरण ऐनको प्रयोग गरी सो समिति गठन गरेको भौतिक…

सत्तरी महिनापछि बन्यो सिंहदरबार

काठमाडौै फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको…

समाजिक अभियन्ता राज कुमार महतो काँग्रेसमा प्रवेश

सर्लाही फागुन ३ गते । विगत २० वर्षदेखि जनस्वास्थ्य पेशामा आबद्ध र १५ वर्ष देखि स्वंयसेवी भई सामाजिक सेवामा संलग्न राज कुमार महतो राजनीतिक सेवामा प्रवेश गरेका छन् ।  समाजमा…

काँग्रेसले यसकारण चाहदैन जनआन्दोलन

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गर्नुभयो । त्यही दिनदेखि आन्दोलनको सुरुवात भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस…

सरकारमा मिसाउन ओलीले गर्नुभयो रेशम चौधरीको प्रयोग

प्रधानमन्त्री ओली मौकाको तलासमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बलियो देखाउन जुनसुकै हद पार गर्न सक्नु हुन्छ भनि थुप्रै उदाहरणहरु छन् ।  चुनाव जित्नका…