प्रेस विज्ञप्तिसोमवार राती संविधान निर्माण बारे चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकबीच भएको सहमति जनयुद्ध, जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह र आदिवासी जनजाति लगायतका आन्दोलनहरुको…
Tag: dastabej
जहाँ मृत्यू माग गरिन्छ
जलेश्वर जनकपुर सडक निर्माण नहुँदा त्यहाँका जनताहरुले निकै सास्ती व्यहोर्नु परेको छ । जीर्ण अवस्थामा रहेको सो सडकबाट आवत जावतमा कठिनाई हुनुको साथै दुर्घटनामा परि घाइते हुनुको साथै मृत्यू समेत…
मातृका आन्दोलन समितिको विज्ञप्ति
मितिः २०७१-१२-२१प्रेस-विज्ञप्तिउत्पीडित राष्ट्रियताहरूमाथि दमनकारी रवैया बोकेको गोर्खाली घरेलु साम्राज्यवादी तथा आन्तरिक उपनिवेशवादी राज्यसत्ता सञ्चालकको रूपमा परिचित एमाङ्ग्रेसी सरकार अहिले सेवा(केन्द्र निर्माणको नाममा मधेशमाथिको औपनिवेशीकरणलाई थप बलियो बनाउन खोजेको सर्वविदितै छ…
नेपाल सद्भावना पार्टीको प्रेश विज्ञप्ती
नेपाल सद्भावना पार्टीकेन्द्रिय कार्यालयकाठमाण्डौ मिति ः २०७१ । १२ । १८प्रेश विज्ञप्ती आज मिति २०७१ चैत्र १८…
यो हो हाम्रो नेपाल क्लिक गर्नुस् र हेर्नुस्
[youtube=https://www.youtube.com/watch?v=zbziahTLPAY&w=320&h=266]
बैशाख १२ गते आएको महाभूकम्पको सीसीसी टीभीको लाइभ फोटोहरु हेर्न यहाँ क्लिक गर्नुस्
[youtube=https://www.youtube.com/watch?v=pts3o7f8Vg0&w=320&h=266]
सद्भावनाको कार्य सम्पादनको बारे यस्तो आयो विज्ञप्ति
२०७२ वैशाख ११प्रेस–विज्ञप्तिपार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूको अध्यक्षतामा आज मिति २०७२ वैशाख ११ गते सद्भावना पार्टी राष्ट्रीय कार्य सम्पादन समितिको वैठक पार्टीको केन्द्रीय कार्यालय लाखेचौरमार्ग बानेश्वर, काठमाण्डौमा बैठक…
नेपाल सद्भावना पार्टी प्रेस विज्ञप्ति
मिति ः २०७२ बैशाख ७ गतेप्रेस विज्ञप्तिनेपाल सद्भावना पार्टी संघीय कार्यसमितिको बिस्तारित बैठक पार्टीका राष्ट्रिय अध्यक्ष श्री अनिल कुमार झाज्यूको अध्यक्षतामा मिति २०७२ बैशाख ३ गते देखी ६ गते सम्म…

