Khadya Bibhag

रामचन्द्र पौडेलले समेत भने, सुझाव संकलन नौटकी हो

काठमाडौ साउन ४ गते । आज देशैभरी सविधानको प्रारम्भिक मस्यौदामाथि राय सुझाव संकलन गर्ने कार्य शुरु भएको छ । तर प्रत्येक निर्वाचन क्षेत्रमा जनताभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर राय सुझाव…

भारतबाट फर्केपछि के भने प्रचण्डले ?

काठमाडौँ, साउन ४ गते । भारत सरकारले नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न तयार रहेको विश्वास दिलाएको छ । साताव्यापी भारत भ्रमणमा जानुभएका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष…

अमरेशले भने, यो मस्यौदाकै आधारमा संविधान बन्यो भने देश टुक्रिन सक्छ

वीरगन्ज, साउन ३ गते । नेपाली काँग्रेसका नेता तथा सभासद् अमरेशकुमार सिंहले नयाँ संविधानको मस्यौदाले बहुसंख्यक नेपालीको भावना समेट्न नसकेको आरोप लगाउनुभएको छ । यो मस्यौदाले मधेसी, दलित, जनजाति, महिला…

सुझाव संकलन कार्यलाई विथोल्ने झाको चेतावनी

        राकेश यादव, रौतहट साउन ३ गते । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेशीमाथि सत्ताधारी दलले वंश र अंशमाथि प्रहार गरेको बताउनु भएको छ ।रौतहटको सदरमुकाम…

केही समस्या भए छलफलबाट समाधान गर्न राष्ट्रपति मुखर्जिद्धारा प्रचण्डलाई आग्रह

काठमाडौँ, साउन १ गते । भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । आज साँझ भएको भेटवार्तामा नेपालको संविधान…

राजदूत रञ्जित रे र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ, असार २८ गते । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि भारतीय राजदूत रणजित रायसँग आज भएको भेटवार्तामा असन्तुष्टिका आवाजलाई मुलुकको बृहत्तर हित र राष्ट्रिय समृद्धिका आधारमा विश्लेषण…

सुझाव सङ्कलनमा राप्रपा नेपाल सहभागी नहुने

काठमाडौँ, असार २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको अन्तर्वस्तुमा पर्याप्त छलफल नभई नियमावली निलम्बन तथा संविधान मिच्ने गरी तयार गरिएको मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्ने कार्यमा पार्टीका सभासद्…

देश टुक्र्याउनेखालको स्वतन्त्रता दिनु हुदैँन :- माधव नेपाल

काठमाडौँ, २७ असार । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश टुक्र्याउनेखालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताउनुभएको छ । राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा…

निर्वाचित, समानुपातिक र मनोनीतबीच कुनै विभेद हुन नदिने सभामुख सुवास नेम्वाङ प्रतिबद्धता व्यक्त

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्का सभामुख सुवास नेम्वाङले संसद् विकास कोषलगायतमा बजेट विनियोजन गर्दा निर्वाचित, समानुपातिक र मनोनीतबीच कुनै विभेद हुन नदिने व्यक्तप्रतिबद्धता  गर्नुभएको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल…

पहाडिको मानसिकतामा परिवर्तन हुनु आवश्यक छ–सुनिल रञ्जन

काठमाडौ असार २४ गते । मधेशी पत्रकार संघ उपत्यका समितिले आज प्रस्तावित मस्यौदामा नागरिकताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बानेश्वस्थित मसाला कटेजमा जारी सा कार्यक्रममा अधिवक्ता सुरेन्द्र…